"क्यारिबियन सागर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३:
[[चित्र:Saona_Island.jpg|thumb|220px|[[दोमिनिकन गणराज्य|दोमिनिकी गणतन्त्र]]को इस्ला साओना द्वीपको एक तटीय क्षेत्र]]
 
'''क्यारिबियन सागर''' ([[अंग्रेजीअङ्ग्रेजी भाषा|अंग्रेजी]]: Caribbean Sea) [[आन्ध्र महासागर]]को मध्य-पश्चिमी भागसंगजोडिएको एक समुद्र हो। यो [[ऊष्णकटिबन्ध|उष्ण कटिबंधीय क्षेत्र]]मा पश्चिमी गोलार्धमा पर्दछ । यसको पश्चिम र दक्षिण-पश्चिममा [[मेक्सिको]] र [[मध्य अमेरिका]] छ, उत्तरमा ऐंटिलीस द्वीप छ भने पूर्वमा सानो ऐंटिलीस द्वीप छ ।<ref>[http://www.panda.org/about_wwf/where_we_work/latin_america_and_caribbean/our_solutions/marine_turtle_programme/projects/hawksbill_caribbean_english/caribbean_sea/index.cfm The Caribbean Sea] World Wildlife Fund. Website last accessed 5 दिसम्बर 2008</ref> यस सागरको कुल क्षेत्रफल २७,५४,००० वर्ग किमी छ।<ref>[http://www.allthesea.com/Caribbean-Sea.html The Caribbean Sea] All The Sea. URL last accessed May 7, 2006</ref> यसको सबैभन्इदा गहिरो बिन्दू केमन खाई (Cayman Trough) मा पर्दछ र सतहबाट ७,६८६ मीटर तल छ ।
 
== दृश्य ==