"कोफी अन्नान" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ८:
| deputy = [[Louise Fréchette]] (1997–2006)<br />[[Mark Malloch Brown, Baron Malloch-Brown|Mark Malloch Brown]] (2006)
| predecessor = [[बुत्रोस बुत्रोस-घाली]]
| successor = [[बान कि-मुन|वान कि मुन]]
| birth_date = {{Birth date|1938|04|08}}
| birth_place = [[Kumasi]], [[Gold Coast (British colony)|Colony of the Gold Coast]], [[British Empire]]
पङ्क्ति २३:
'''कोफी अट्टा अन्नान''' ({{IPAc-en|icon|ˈ|k|oʊ|f|i|_|ə|ˈ|n|ɑː|n}}; जन्म ८ अप्रिल १९३८- मृत्यु १८ अगस्ट २०१८) [[घाना]]का कूटनीतिज्ञ हुन, उनी १ जनवरी १९९७ देखी ३१ डिसेम्बर २००६ सम्म संयूक्त राष्ट्र संघको सातौं महासचिवको रूपमा सेवारत रहेका थिए । संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने उनी पहिलो अश्वेत अफ्रिकी हुन्।
 
अन्नान र [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र संघ]] २००१मा विकासशिल राष्ट्रहरूको सहयोगको लागि [[विश्व एड्स तथा स्वास्थ्य कोष]]को स्थापना गरे वापत प्राप्त [[नोबेल पुरस्कार|नोवल पुरस्कार]]मा सह-प्राप्तकर्ता भए।
 
== बाल्यकाल तथा शिक्षा ==
पङ्क्ति ३२:
== करियरको प्रारम्भ ==
 
== [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र संघ]]को महासचिव ==
उनी महासचिव हुँदा २००३ मा अमेरिकाले सञ्चालन गरेको [[इराक युद्ध]]को विरोध गरेका थिए ।कोफी अन्नानले राष्ट्र संघीय बडापत्रको विपरीत अमेरिकाले इराकमा आक्रमण गरेको अभिव्यक्ति दिँदै आएका थिए । शान्ति स्थापनाका लागि उनले गरेकाे कामलार्इ सम्मान गर्दै सन् २००१ को [[नोबेल शान्ति पुरस्कार|नोवेल शान्ति पुरस्कार]] दिइएको थियो।<ref>पूर्व महासचिव कोफी आननको निधन https://www.bbc.com/nepali/news-45233417</ref>
 
"https://ne.wikipedia.org/wiki/कोफी_अन्नान" बाट अनुप्रेषित