"कोटिलास्थान" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
|||
पङ्क्ति २३:
| elevation_m =
| primary_deity = [[शिव|महादेव]], [[भैरव]]
| important_festivals= [[महाशिवरात्रि|शिवरात्री]]
| architecture = प्यागोडा शैली
| number_of_temples =
पङ्क्ति ३५:
'''कोटीला''' [[पञ्चकोशी|पाँच थान पंचकोशी]] अंतर्गत पर्ने एक स्थान हो। तर कतिपय मान्छेको मत अनुसार यो स्थानलाई पञ्चकोशी क्षेत्रमा पर्दैन भन्ने पनि रहेको छ। पौराणिक कालमा [[शिव|महादेव]]की पत्नी [[सतिदेवी]]को कोठी पतन भएकोले यो स्थानको नाम कोटिलास्थान पर्न गएको हो भन्ने भनाई रहेको छ। अर्को मत अनुसार यो स्थानमा दैवताका राजा [[इन्द्र]]ले कोटीहोम चलाएकोले यो स्थानको नाम कोटिलास्थान पर्न गएको हो भन्ने भनाई रहेको छ। संसारको कुनै ठाउँमा पनि न पाइने इन्द्रजौ नामको वनस्पति यस ठाउँमा पाइन्छ। [[सिमी]]को कोसा जस्तै फलेको फलको भित्र [[जौ]]का दानाहरू देखिने यो वनस्पती देवराज इन्द्रले चलाएको कोटीहोम बाट यहाँ उम्रेको हो भन्ने मत रहेको छ। यो स्थान [[दैलेख जिल्ला|दैलेख]] जिल्लाको [[नारायण नगरपालिका|नारायण]] नगरपालिकाको वडा नंवर ४ मा पर्छ।
==भौगोलिक अवस्था तथा मन्दिरको वनोट==
कोटिलास्थानको चारैतिर नदिले घेरिएकोले नदिले काटेर बनाएको डाँडोमा अवस्थित छ। डाँडाको उत्तर तर्फ बग्ने सिद्धिखोलाले र पश्चिम तर्फ बग्ने [[छामगाड खोला|छामघाट खोला]]ले घेरेको हुनाने यो स्थान एक टापु झैं देखिन्छ। पूर्व तर्फबाट मन्दिर प्रवेस गर्दा वि.सं. १९७७ को घण्टी र शिवलिंग राखिएको छ। ढुंगा र काठले भनेको यस मन्दिरको छाना सिलेटले बनेको छ। यस मन्दिरको जिर्णोद्धार वि.सं. २०५१ मा गरिएको थियो।<ref name= "Kirtikhamba">पूस्तक "कीर्तिखम्ब" पहिलो संस्करण पृष्ठ ११० लेखक विश्व के.सी. (पोखरेल)</ref> मन्दिर भित्र शिवलिंग रहेको छ। यसको अगाडि मञ्चमा दक्षिणतर्फ फर्कोर वि.सं. १९२२ को सर्पाकार मानक आकृती, कामधेनु गाई, [[
==हेर्नुहोस्==
|