"कामिलो बेन्सो काभुर" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
[[चित्र:Camillo benso Conte di Cavour iii.jpg|200px|right|thumb|इटलीको प्रथम प्रधानमन्त्री : केमिल बेन्सो काबुर]]
 
'''केमिल बेन्सो काबुर''' ([[इटालियन]]: Camillo Benso Conte di Cavour [kaˈmilːo ˈbɛnso ˈkonte dikaˈvuːr] ; [[अङ्ग्रेजी भाषा|अंग्रेजी]] : Camillo Paolo Filippo Giulio Benso, Count of Cavour, of Isolabella and of Leri ; १८१०-१८६१) [[इटाली|इटली]]का [[राजनेता]] (स्टेट्सम्यान) तथा [[इटलीकोइटालीको एकीकरण|इटलीको एकीकरण]] आन्दोलनका प्रमुख नेता थिए। उनी मूल लिबरल पार्टीको संस्थापक थिए। इटलीको एकीकरण पश्चात् उनी इटालीका प्रधानमन्त्री बने तर केवल तीन महिना पश्चात नै उनको मृत्यु भयो।
 
<br />
२१,१७७

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/781725" बाट अनुप्रेषित