"कृष्णप्रसाद भट्टराई" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४:
|image = krishna bhattarai.jpg
|caption = कृष्णप्रसाद भट्टराई
|office = [[नेपालका प्रधानमन्त्रीहरूप्रधानमन्त्रीहरूको सूची|२९ औं प्रधानमन्त्री (नेपाल)]]
|monarch = [[वीरेन्द्र वीर विक्रम शाह|वीरेन्द्र]]
|term_start = ३१ मे, १९९९
पङ्क्ति १३:
|term_start1 = १९ अप्रिल, १९९०
|term_end1 = २६ मे, १९९१
|predecessor1 = [[लोकेन्द्रबहादुर चन्द|लोकेन्द्र बहादुर चन्द]]
|successor1 = [[गिरिजा प्रसाद कोइराला]]
|office2 = चौथो सभापति - नेपाली काँग्रेस
पङ्क्ति २८:
|death_date = २०६७ फागुन २० गते <br> {{death date and age|2011|3|4|1924|12|13|df=y}}
|death_place = [[काठमाडौं]], [[नेपाल अधिराज्य|नेपाल]]
|party = [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]
}}
'''कृष्णप्रसाद भट्टराई''' (वि.सं.१९८१-२०६७, राजनीतिक नाम: '''किशुनजी''') नेपालका राजनीतिज्ञ, [[नेपालको सङ्घीय संसद|नेपालको पहिलो संसद]]का पहिलो [[सभामुख]] तथा [[बहुदलीय व्यवस्थाको पुनर्स्थापना]] पश्चातका पहिला प्रधानमन्त्री थिए। यिनी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए। भट्टराई वि.सं. २०१५ सालमा [[संसद]]को तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए।
 
भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। [[नेपाल अधिराज्यको संविधान २०४७]] (१९२४-२०११) निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व यिनले सफलता पूर्वक बहन गरेका थिए। तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भनें काठमाडौंबाट पराजित भएका थिए। पछि [[आम निर्वाचन, २०५६|२०५६ को आम निर्वाचन]]मा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए। <ref>Keshab Poudel: Symbol of Simplicity. Spotlight: Kathmandu, Nepal</ref>
पङ्क्ति ४६:
बनारसमा जन्मेका कृष्णप्रसादको शिक्षा पनि बनारसमा नै भएको थियो। यिनले काशी हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा बि.ए. सम्मको अध्ययन पूरा गरेका थिए। सोही विषयमा एम.ए. तहको अध्ययन पनि गरिसकेका भट्टराई भारतीय स्वतन्त्रता सँग्राममा सहभागी भएका कारण पक्राऊ परेकाले सो तहको परीक्षा दिनबाट बञ्चित भएकाकाले यिनको एम. ए. तहको अध्ययन पूरा हुन सकेन। <ref>कान्तिपुर दैनिक</ref>
 
कृष्णप्रसाद भट्टराई युवावस्थामा पत्रकार थिए। साथै उनी [[सोभियत संघ]] को [[कम्युनिष्ट पार्टि]] (Communist Party of the Soviet Union) कि महासचिव [[निकिता ख्रुश्चेव|निकिता ख्रुश्चेभ]] (Nikita Khrushchev) को अन्तर्बार्ता लिने प्रथम विदेशी पत्रकार थिए।
 
==राजनीतिक जीवन==
पङ्क्ति ५४:
भट्टराई सन १९४२ को अङ्ग्रेज भारत छोडो स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागी भएर पहिलो पटक [[अङ्ग्रेज सरकार]]बाट पक्राउ परेका थिए। सन् १९४५ मा बनारस हिन्दू युनिभर्सिटी स्थित नेपाल छात्र संघको उपाध्यक्षका रूपमा रहेर नेपाली विद्यार्थीहरू बीच राजनीतिक चेतना फैलाउने काममा भट्टराई सक्रिय रहे। त्यसपछि नेपालको निरङ्कुशतन्त्र हटाउन आन्दोलन गर्नुपर्ने सम्बन्धमा छलफल हुन थाले। बीपी कोइराला र अन्य केही तात्कालीन युवाहरू पहिलेदेखि नै सँगठनमा लागेका थिए।
 
=== [[नेपाली काँग्रेसकांग्रेस|नेपाली काङ्ग्रेस]] गठन देखि २०१७ सम्म ===
नेपालको १०४ वर्ष लामो निरङ्कुश [[राणा शासन]] समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक वि.सं. २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन भयो। देवीप्रसाद सापकोटाको सभापतित्वमा बनेको उक्त संस्थाका महामन्त्री रहेका भट्टराईले वि.सं. २००३ माघमा कलकत्तामा स्थापित नेपाली राष्ट्रिय कांग्रेसमा सँगठन मन्त्रीको पद सम्हालेका थिए।
 
नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस मिलेर वि.सं. २००६ चैतमा [[नेपाली काँग्रेसकांग्रेस|नेपाली काङ्ग्रेस]] गठनपछि यिनी सहमहामन्त्रीको पदमा पुगे। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए। प्रजातन्त्र स्थापनापछि २००८ मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भएका भट्टराईले २०१६ सालमा [[सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रतिनिधि सभा|प्रतिनिधि सभा]]का सभामुखको पदको दायित्व वहन गरेका थिए। २०१५ निर्वाचनमा गोर्खाबाट निर्वाचनमा भाग लिँदा पनि उनी पराजित भएका थिए।
 
=== २०१७ देखि २०४६ ===
पङ्क्ति ९१:
{{बाकस-सुरू}}
{{पदक्रम|
पहिले=[[लोकेन्द्रबहादुर चन्द|लोकेन्द्र बहादुर चन्द]]|
पद=[[नेपालका प्रधानमन्त्रीहरूप्रधानमन्त्रीहरूको सूची|नेपालको प्रधानमन्त्री]]|
अवधि=अप्रिल १९, १९९० &ndash; मे २६, १९९१|
पछि=[[गिरिजा प्रसाद कोइराला]]|