"कुबलाई खान" का संशोधनहरू बिचको अन्तर

थप
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३५:
 
 
कुबलाई [[तोलिउ]]को चौथो छोरा र [[जंगेज खाँ|जंगेज खान]]का नाती थिए । उनले सन् १२६० मा आफ्नो दाजु पश्चात राजगद्दि सम्हालेका थिए । उनको शासनको शुरूवातमा विवाद तथा सामाज्यमा बेमेलको अवस्था आएको थियो ।<ref>{{Cite book|title=Encyclopædia Britannica|page=893}}</ref> कुबलाईको बास्तविक शक्ति चीन तथा मङ्गोलियामा सिमित थियो, यद्यपि खागनको प्रभाव इलखानेटमा र केही कम प्रभाव स्वर्ण होर्डेमा थियो । <ref>{{Cite book|first=Robert|last=Marshall|title=Storm from the East: from Genghis Khan to Khubilai Khan|page=224}}</ref><ref>{{Cite book|first=Mark|last=Borthwick|title=Pacific Century|publisher=Westview Press|year=2007|isbn=0-8133-4355-0|ISBN=0-8133-4355-0}}</ref><ref>{{Cite book|first=H. H.|last=Howorth|title=The History of the Mongols|volume=II|page=288}}</ref> तत्कालिन समयमा मंगोल सामाज्यको गणना गर्ने हो भने सामाज्य प्रसान्त महासागर देखि कालो समुद्र, साइबेरिया देखि हालको अफगानिसतानसम्म थियो, जुन संसारको मानव वस्नयोग्य जमिनको करिब १ को पाँचौ भाग हुन्छ ।<ref name="Man2007">{{Harvard citation no brackets|Man|2007}}</ref>
 
सन् १२७१ मा कुबलाई खानले युआन राजवंशको स्थापना गरि हालको मङ्गोलिया, चीन, कोरिया तथा नजिको क्षेत्रहरूमा शासन गरेको थियो भने चीनको सम्राटको भूमिकामा थिए । सन् १२७९ सम्म मङ्गोलहरूले सोंग राजवंश माथि जित हासिल गरि कुबलाई पुरै चीनमा शासन गर्ने पहिलो गैह चिनिया शासक हुन पुगे ।
पङ्क्ति ४१:
== प्रारम्भिक जीवन ==
[[चित्र:Qubilai Setsen Khaan.JPG|thumb|left|200px|नेपाली कलाकार [[अरनिको]]ले बनाएको कुबलाई खानको तस्विर]]
कुबलाई खान तोलुइका चौथो छोरा तथा सोघाघतानी बेकिसँगको दोश्रो छोरा थिए । उनका हजुरबुबा [[जंगेज खाँ|जंगेज खान]]ले सुझाव दिए अनुसार उनको आमाले बुद्धिष्ट टनगुट महिला उनको धाइमाको रूपमा राखेका थिए, जसलाई कुबलाईले पछि धेरै सम्मान गर्दथे । सन् १२२४ मा इलि नदि तिर मङ्गोलको खवार्जमियाको जित पश्चात घर फर्कने क्रममा [[जंगेज खाँ|जंगेज खान]]ले आफ्नो नातीहरूको पहिलो शिकार पश्चात उत्सव गरेका थिए ।<ref>{{cite book |first=Jack |last=Weatherford |title=The Secret History of the Mongol Queens |page=135}}</ref> कुबलाई खान नौ वर्षका थिए र उनले दाजुसँग मिलि खरायलो र जरायो मारेका थिए ।
 
== परिवार ==
"https://ne.wikipedia.org/wiki/कुबलाई_खान" बाट अनुप्रेषित