"कुतुबुद्दीन ऐबक" का संशोधनहरू बिचको अन्तर

सा बंगाललाई_सच्याउदै_बङ्गालसँग
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३:
 
== प्रारम्भिक वर्ष ==
'''कुतुब अल दीन''' (या कुतुबुद्दीन) [[तुर्किस्तान]]को निवासी थियो र त्यसको माता पिता [[टर्की|तुर्क]] थिए। यस क्षेत्रमा त्यस समय [[दास व्यापार]]को प्रचलन थियो र यसलाई लाभप्रद मानिन्थ्यो। दासहरुलाई उचित शिक्षा र प्रशिक्षण दिएर तिनलाई राजाका हात फरोख्त (बेच्नु) एक लाभदायी धन्धा थियो। बालक कुतुबुद्दीन यसै व्यवस्थाको शिकार बनेको्थियो र त्यसलाई एक व्यापारीका हातमा बेचियो। व्यापारीले त्यसलाई फेरि निशापुरका काजी फखरूद्दीन अब्दुल अजीज कूफीलाई बेच्यो। अब्दुल अजीजले बालक कुतुबलाई आफ्नो पुत्रका साथ सैन्य र धार्मिक प्रशिक्षण दिए। तर अब्दुल अजीजको मृत्युका पछि त्यसको पुत्रहरुले त्यसलाई फेरि बेचे र अन्ततः त्यसलाई मुहम्मद गोरीले किन्यो।
 
[[चित्र:Qutab.jpg|thumb|250px|[[कुतुब मीनार]], जो अब [[विश्व धरोहर]] छ, त्यसको कालमा निर्मित भएको थियो।]]