"कुँवर परिवार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ९:
*कुँवर काजी}}
|founder = अहिराम कुँवर (ऐतिहासिक)<br/>रामसिंह राणा (वंशावली)
|final ruler = [[जंगबहादुर राणा|जङ्गबहादुर राणा]] (रामकृष्ण परिवार)<br/>[[बलभद्र कुँवर]] (जयकृष्ण परिवार)
|current head =
|founding year = १७ औं शताब्दी
|deposition = १५ मे १८४८ ([[राणा वंश]]को स्थापना)
|religion = [[हिन्दू धर्म|हिन्दू]]
|ethnicity = [[खस|खस क्षत्रिय]] ([[क्षेत्री]]) {{plainlist|
*हिन्दू गोत्र: [[वत्स गोत्र|वत्स]]}}
}}
[[Image:Ram Krishna Kunwar.jpg|thumb|[[रामकृष्ण कुँवर]]]]
पङ्क्ति ३०:
{{see|राणा वंश}}
[[File:Bal Narsingh Kunwar (cropped).jpg|thumb|''[[काजी]]'' [[बालनरसिंह कुँवर]], रामकृष्ण परिवारका प्रमुख उत्तराधिकारी]]
रामकृष्णका एक छोरा थिए; रणजीत कुँवर ।{{sfn|Pradhan|2012|p=193}} रणजीत कुँवर जुम्ला क्षेत्रका सुब्बा (क्षेत्राधिकारी) थिए ।{{sfn|Mahesh Chandra Regmi|1975|p=223}}{{sfn|Bolt|1967|p=51}} रणजीतका तीन छोरा: [[बालनरसिंह कुँवर]], बलराम कुँवर र रेवन्त कुँवर थिए ।{{sfn|Pradhan|2012|p=193}} बालनरसिंह कुँवरले राजा रणबहादुर शाहका हत्यारा शेरबहादुर शाहलाई दरबारमा काटेका थिए ।{{sfn|Acharya|2012|p=67}}{{sfn|Nepal|2007|pp=62–63}}{{sfn|Pradhan|2012|pp=27-28}} उनी [[मुख्तियार]] [[भीमसेन थापा]]का नजिकका भारदार थिए ।{{sfn|Acharya|2012|p=67}} भीमसेनका भाइ काजी [[नयनसिंह थापा|नैनसिंह थापा]]को ज्वाइँ भएका कारणले बालनरसिंहको भारदारी पदमा बढुवा भयो । बालनरसिंहका माहिंला छोरा [[जंगबहादुर राणा|जङ्गबहादुर कुँवर]] थिए जसले [[राणा वंश]]को उदय गराए ।
===जयकृष्ण परिवार===
[[File:Balbhadra Kunwar.jpg|thumb|कप्तान [[बलभद्र कुँवर]], [[नालापानीको युद्ध]]का युद्धनायक]]
"https://ne.wikipedia.org/wiki/कुँवर_परिवार" बाट अनुप्रेषित