"कालीगण्डकी नदी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ९:
|map_caption = Map showing the Ghaghara and Gandaki tributaries of the Ganges.
<!-- General section *** -->
|country = तिब्बत, [[जनबादी गणतन्त्र चीन|चीन]]
|country1 = नेपाल
|country2 =
|city = [[लोमान्थाङ]]
|city1 = [[जोमसोम]]
|city2 = [[बेनी नगरपालिका|बेनी]]
|city3 = [[कुश्मा नगरपालिका|कुश्मा]]
|city4 = [[रिडी]]
|city5 = [[देवघाट गाउँपालिका|देवघाट]]
|city6 =
|city7 = वाल्मिकिनगर
पङ्क्ति ४८:
|source_long_EW = E
<!-- *** Mouth *** -->
|mouth_name = [[गण्डकी नदी|नारायणी नदी]]
|mouth_location = [[देवघाट गाउँपालिका|देवघाट]], [[तनहुँ जिल्ला|तनहुँ]]
|mouth_country = [[नेपाल]]
|mouth_country1 =
पङ्क्ति ८८:
 
==सहायक नदीहरू==
उक्त खोंचबाट निस्केपछि [[गलेश्वर]]मा राहुघाट खोला, [[बेनी नगरपालिका|बेनी]]मा म्याग्दी खोला, कुश्मा नजीकै [[मोदी खोला]], रूद्रबेनीमा बडी गाड, [[आँधिखोला]] आदि मिसिन्छन्। त्यसपछि काली गण्डकी पूर्व तर्फ मोडिन्छ जुन [[देवघाट गाउँपालिका|देवघाट]]मा गएर [[सेती गण्डकी नदी|सेतीगण्डकी]] तथा [[त्रिशूली नदी|त्रिशुली]] नदी सँग मिसिएर दक्षिण तर्फ बहन थाल्दछ। देबघाटबाट पहाडी भूभाग छिचलेर बहन थालेपछि यसलाई [[नारायणीगण्डकी नदी|नारायणी]] तथा सप्त गण्डकी भनिन्छ।
 
==कालीगण्डकी किनाराका बस्ती==
 
यस नदीको किनारमा रहेका प्रमुख बस्ती तथा शहरहरू यस प्रकार छन् : [[लोमान्थाङ]], [[जोमसोम]], [[बेनी नगरपालिका|बेनी]], [[बागलुङ जिल्ला|बाग्लुङ]], [[कुश्मा नगरपालिका|कुश्मा]] पूर्तीघाट, सेतीबेनी, मिर्मी,रुद्रबेनी , [[रिडी]], चापाकोट रामपुर डेढगाउँ [[देवघाट गाउँपालिका|देवघाट]], [[नारायणगढ|नारायणघाट]] तथा [[त्रिबेणी]]।
 
== शालिग्राम पाइने ठाँउ==
 
[[हिन्दू धर्म]]का [[विष्णु भगवान]]को साक्षात् रूप मानिने अति दुर्लभ [[शालिग्राम]] पाइने एकमात्र स्थानका रूपमा रहेको तथा [[मुक्तिनाथ]] र [[देवघाट गाउँपालिका|देवघाट]]जस्ता पवित्र धार्मिक तीर्थस्थललाई जोड्ने कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिकमात्र नभई पर्यटकीय महत्वसमेत रहेको छ ।
 
==[[कालीगण्डकी जलविद्युत आयोजना]]==