"काठमाडौँ उपत्यका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १७:

[[File:चन्द्रागिरीबाट देखिएको काठमाण्डौ उपत्यकाको दृष्य.jpg|thumb|चन्द्रागिरीबाट देखिएको काठमाण्डौ उपत्यकाको दृष्य]]
'''काठमाडौं उपत्यका''' ({{lang-new|स्वनिगः}} {{IPA-bodia|swoniɡəː|}}) नेपालको ऐतिहासिक सहर तथा [[विश्व सम्पदा क्षेत्र|युनेस्को विश्व सम्पदा क्षेत्र]]मा सूचीकृत क्षेत्र हो ।<ref name=UNESCO>http://whc.unesco.org/en/list/121</ref><ref>name=unesco</ref> काठमाडौं उपत्यका ([[नेपाल]] उपत्यका)मा ३ जिल्ला [[काठमाडौं जिल्ला|काठमाडौं]], [[ललितपुर जिल्ला|ललितपुर]] तथा [[भक्तपुर जिल्ला|भक्तपुर]] पर्दछन् । यस उपत्यकाभित्र १ [[महानगरपालिका]], २ [[उपमहानगरपालिका]], तथा ५७ गाउँ विकास समितिहरू [[गाउँ विकास समिति (नेपाल)|गाविस]] पर्छन् ।

== इतिहास ==
पङ्क्ति २३:

=== उत्पतिको किंवदन्ति ===
किंवदन्ती अनुसार काठमाडौं उपत्यका परापूर्वकालमा [[नागदह]] नामक एउटा [[तलाउ]] थियो | महाचीनबाट आएका [[बोधिसत्त्व|बोधिसत्व]] [[मंजुश्री]]ले सो तलाउमा [[स्वयम्भूनाथ|स्वयम्भू]]को अद्वितिय प्रकाश अवलोकन गर्नुभएर [[चोभार]]मा खड्गद्वारा प्रहार गरी एक गल्छीको निर्माण गर्नुभयो, जसले सो दहको [[पानी]] बगाएर लग्यो| सो पानी बगेर गएपछि बनेको उपत्यका नै काठमाडौं उपत्यका हो|

=== गोपाल तथा महिषपाल वंश ===
गोपाल वंश सबैभन्दा पहिलो राज्य हो भन्ने नेपालको इतिहासमा भेटिन्छ । उनीहरूको शासनकाल ५६१ बर्ष सम्म भएको अनुमान गरिन्छ । किबदन्ति अनुसार गोपाल राजाहरूले गाई पाल्थे भने भनाई अनुसार जुन पालेको गाईले दुध दुहुँदा दुध नदिई जंगलको एक ढुंगामा गइ दूध दिने गरेपछि गोपाल राजाले यी ढुंगालाई भगवान भनि आफूले पूजाआजा गर्दै आएपछि जुन क्षेत्रलाई अझ सम्म पनि [[पशुपतिनाथ (स्पष्टता)|पशुपतिनाथ]], [[पशुपति मन्दिर]] भनेर चिनिन्छ ।

=== किरांत काल ===
पङ्क्ति ३२:
किरात जातिहरु चीनको ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनारा हुदै शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर जादा-जादै राम्रो अनुकुल् हावा पानीको खोजिमा नेपालको पूर्वि भाग् हुदै काठमाडौंसम्म आइपुगेपछि गोपाल बंशी राजालाई हटाएर किरांत काल सुरु भएको हो।

तर त्यति बेला काठमांडू लाई काठमाडौं भनिन्दैनाथियो यहि किरातीहरुले नामकरण गरेको पाईन्छ त्यति बेला राज, काज, नीति, धर्म को लागि सम्पूर्ण किरातमूलबासी उपस्थिति हुनु पर्ने र नियाम कानुन र धर्मको पुजा-आजको लागि यहि ठाउँमा गइ छिनो-फानो गर्नु पर्ने चलन हुन्थियो तेसैले येस ठाउँ लाई कोठ राखियो थियो र कोठ मा गएर मुधुम गर्नु पर्ने हुदा किरात हरुले कोठ्मुदुम भने गर्थे पछि किरात काल हटेपछि कोठ लाई नबुझेर काठमण्डप, (काठमाडौं ) बनाएयो/राखियो हो।

अझ पनि [[नेवार जाति|नेवार]], [[सुनुवार जाति|सुनुवार]], [[राई जाति|राई]], [[लिम्बु जाति|लिम्बु]], सम्पूर्ण किरात बस्तीहरुमा नि कोठ भन्ने ठाउँ पाइन्छ यहिनै सत्य-थत्य प्रमणित भेटिन्छ

* कोठ भन्नाले नियम, विकास, सहयोक आदि गर्नु पर्ने वा भेला हुने ठुलो ठाउँ लाई कोठ भनिन्छ।

* मदुम वा मुधुम भन्नले किरातहरुले मान्दै आएको धर्मलाई मुधुम धर्म भनिन्छ तेसैले (कोठ+मुदुह्म)को अर्थ थाहा नभएर यसलाई (काठमण्डप), (काठमान्डू), (काठमाडौं) बनाइएको हो।