"कश्मीर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[File:Kashmir region 2004.jpg|thumb|कश्मीर क्षेत्र]]
[[File:Pahalgam Valley.jpg|thumb|पहलगाम उपत्यका]]
'''कश्मीर''' ([[कश्मीरी भाषा]]: '''कोशूर''') भारतीय उपमहाद्वीपको उत्तरमा क्षेत्र हो । कश्मीर भन्नाले प्राचिन समयमा [[कश्मीर उपत्यका]] बुझिन्थ्यो । आजको समयमा यसको अर्थ जम्मू र कश्मीर राज्य (खण्ड: जम्मू, कश्मीर र [[लदाख|लद्दाख]]),पाकिस्तानको आजाद कश्मीर र गिल्गिट-बाल्टिस्तान र चीनको अक्साई चीन बुझाउँछ । कश्मीरका बासिन्दालाई [[कश्मीरी]] भनिन्छ । कश्मीरी आफूलाई [[कोशुर]] भन्छन् । [[कश्मीरी पण्डित]] कश्मीर क्षेत्रका प्राचिन बासिन्दा हुन् जो जबरजस्ती इस्लामीकरण हुनाले भारतका विभिन्न भूभागमा बसाइँ सराइँ गरी शरणार्थीका रूपमा बस्दै आएका थिए ।
 
==स्रोतहरू==
"https://ne.wikipedia.org/wiki/कश्मीर" बाट अनुप्रेषित