"कटिहार जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २१:
}}
 
'''कटिहार जिल्ला''' [[भारत]]को [[बिहार]] [[प्रदेश|प्रान्त]]को एउटा जिल्ला हो। यो [[पश्चिम बङ्गाल|पश्चिम बङ्गाल]]को सिमानामा स्थित छ। बाल्दीबाडी, बेलवा, दुभी-सुभी, गोगाबिल झील, नवाबगंज, मनिहारी र कल्याणी झील आदि यहाँको प्रमुख दर्शनीय स्थलहरू हुन। पूर्व समयमा यो जिल्ला [[पूर्णिया जिल्ला]]को एक भाग थियो। यसको इतिहास धेरैनै समृद्ध रहेको छ। यस जिल्लाको नाम यसको प्रमुख शहर दीघी-कटिहारको नाममा राखियो। मुगल शासनको अधीन यस जिल्लाको स्थापना सरकार तेजपुरले गरेको थियो। १३औँ शताब्दीको शुरुमा यहाँ मोहम्मद्दीन शासकहरूले शासन गरे । १७७० ई.मा जब मोहम्मद अली खान पूर्णियाको गर्वनर थियो, त्यही बेला यो जिल्ला ब्रिटिशहरूको हातमा गई हाल्यो। अत: धेरै लामो समय सम्म यस ठाउँमा कयौँ शासकहरूले शासन गरे । अत: २ अक्टोबर १०७३ ई.मा स्वतंत्र जिल्लाको रूपमा घोषित गरियो ।
{{टेम्पलेट बिहारका जिल्ला तथा प्रमण्डलहरू}}