"कञ्चनपुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४:
|अञ्चल = [[महाकाली अञ्चल]]
|प्रदेश = [[सुदूरपश्चिम प्रदेश|सुदूरपश्चिम]]
|सदरमुकाम = [[भीमदत्तमहेन्द्रनगर नगरपालिका|भीमदत्त नगरपालिका]],
|क्षेत्रफल = १,६१०
|जनसङ्ख्या =
|गाविस=४ वटा
[[बाइसी बिचवा]]
[[देखतभुली]]
[[रैकवारबिचवा]]
[[शंकरपुर, कञ्चनपुर|शंकरपुर]]
|नगरपालिका = ८ वटा
[[भीमदत्तमहेन्द्रनगर नगरपालिका |भीमदत्त नगरपालिका ]]
[[बेलौरी नगरपालिका]]
[[कृष्णपुर नगरपालिका]]
[[पुनर्वास नगरपालिका]]
[[बेलडाँडी गाउपालिका]]
[[माहाकाली नगरपालिका]]
[[लालझाडी गाउपालीका]]
[[बेदकोट नगरपालिका]]
[[शुक्लाफाँटा नगरपालिका]]

|निर्वाचन क्षेत्र = ३ वटा
|अवस्थिति = [[तराई]]
पङ्क्ति १४:
|होचो उचाई = १७६
|जनजातीहरू =[[राना थारू]]/[[खस|खस आर्य]]
|भाषाहरू = [[डोटेली भाषा]] , [[नेपाली भाषा]], [[थारु भाषा|थारू भाषा]]
|माविसु =
|टेलिफोन कोड = ०९९
पङ्क्ति २०:

{{DistrictsOfNepal}}
'''कञ्चनपुर''' [[नेपाल]]को [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूरपश्चिमाञ्चल]] विकास क्षेत्र, [[महाकाली अञ्चल]]मा अवस्थित एक जिल्ला हो। यो जिल्ला नेपालको तराई प्रदेशमा पर्दछ। कञ्चनपुर जिल्लाको प्रमुख आर्थिक र व्यापारिक क्षेत्र [[भीमदत्तमहेन्द्रनगर नगरपालिका|महेन्द्रनगर ]] हो।

==जिल्लाको इतिहास==
पहिले नेपालको बाइसे चौबीसे राज्य रहेको बखत यो जिल्ला डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो। ऐतिहासिक पृष्ठभूमि हेर्दा इस्वी सन् १८१४ देखि १८१६ सम्म अंग्रेजसँग भएको युद्ध पछि गरिएको सन्धिबाट कालीपारी पश्चिमको सम्पूर्ण भू-भाग ब्रिटिश इन्डियामा गाभिएको पाइन्छ। सन् १८६० को सन्धि पछि मात्र यो क्षेत्र अर्थात कैलाली कञ्चनपुर बाँके र बर्दिया नयाँ मुलुकको रूपमा नेपालको अंग भएको हो।

नेपालको अंग बनेपछि [[कैलाली जिल्ला|कैलाली]] र कञ्चनपुर ([[कैलाली र कञ्चनपुर|कैलाली र कंचनपुर]]) छुट्टै जिल्ला बन्न पुगेका हुन। कञ्चनपुर जिल्ला बनेपछि सर्वप्रथम यसको सदरमुकाम हाल श्रीपुर गाविसको बेलौरी बजारमा रहेको र सोही बेलौरीको कञ्चनपुर नामक गाउँबाट कञ्चनपुर जिल्लाको नामाकरण हुन गएको हो भन्ने केही इतिहासकारहरूको भनाई रहेको ।

==भौगोलिक अवस्था==
*अक्षांस: २८.३२" उत्तर देखि २९. २८" उत्तर अक्षांस
*देशान्तर: ८०.३" पूर्व देखि ८०.३३" पूर्वी देशान्तर
*सिमाना: पूर्व-[[कैलाली जिल्ला]], पश्चिम तथा दक्षिण- उत्तराञ्चल,[[भारत]] र उत्तर-[[डडेल्धुरा जिल्ला|डडेलधुरा जिल्ला]]
*क्षेत्रफल: १६१० वर्ग कि.मी.
*औसत लम्बाई: ४४ कि.मि. (पूर्व-पश्चिम)
पङ्क्ति ४६:
*[[बेदकोट नगरपालिका|दैजी बजार]]

*[[झलारी- पिपलाडी नगरपालिका|झलारी बजार]]

*[[कृष्णपुर नगरपालिका|गुलरिया बजार]]

== पर्यटकिय स्थलहरू ==
* [[शुक्लाफाँट वन्यजन्तुराष्ट्रिय आरक्षनिकुञ्ज| झिलमिला ताल]]
* [[शुक्लाफाँट वन्यजन्तुराष्ट्रिय आरक्षनिकुञ्ज|शुक्लाफाँटा राष्टिय निकुञ्ज]]
* [[दोधारा चाँदनी पुल|दोधारा-चाॅदनी पुल]]
* रानि ताल