"ओन्टारियो" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:क्यानाडा जोडियो
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[File:Ontario in Canada.svg|250px|ओन्टारियोको नक्शा |thumb]]
'''ओन्टारियो''' [[क्यानडा|क्यानाडा]]का १३ प्रोभिन्सहरू मध्येको एक प्रोभिन्स हो। यो क्यानाडाको पूर्वी केन्द्रीय भागमा रहेको छ। यो क्यानाडाको सबैभन्दा बढी जनघनत्व भएको प्रोभिन्स हो, जसमा देशका करीब ४० प्रतिशत नागरिकहरू बसोवास गर्दछन्। यो क्यानाडाका प्रोभिन्सहरू मध्ये क्षेत्रफलको आधारमा दोस्रो ठूलो प्रोभिन्स पनि हो।
 
ओन्टारियोको पश्चिमी सीमामा मनितोबा, उत्तरमा हड्सन खाडी र जेम्स खाडी, पूर्वमा [[क्युबेक]], र दक्षिणमा [[संयुक्त राज्य अमेरिका|अमेरिका]] रहेको छ । ओन्टारियो दुई भागमा विभाजित छ: उत्तरी ओन्टारियो र दक्षिणी ओन्टारियो। ओन्टारियोको दक्षिणी भूभागमा अरेब्ल ल्याड र सबैभन्दा बढी मानिस बस्छन्।
 
== जलवायु ==
"https://ne.wikipedia.org/wiki/ओन्टारियो" बाट अनुप्रेषित