"ओनसरी घर्तिमगर" का संशोधनहरू बिचको अन्तर

सा ref add
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २५:
|spouse = [[बर्षमान पुन]]
|children =
|party = [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी]]
|alma_mater =
}}
पङ्क्ति ३१:
एकिकृत नेकपा माओवादीको तर्फबाट महिला जनजातिको प्रतिनिधित्व गर्ने '''ओनसरी घर्तिमगर'''को भूमिगत नाम 'उषा' हो।
 
माओवादी [[माओवादी जनयुद्ध|जनयुद्ध]]को क्रममा पूर्वी नेपाल र राजधानी वरपरका [[काभ्रेपलाञ्चोक जिल्ला|काभ्रे]], [[रामेछाप]]मा बिताएकी घर्ती मगर जनमुक्ति सेनामा केही समय काम गरेकी थिइन्। जनयुद्धको थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिलामा उनी पनि एक थिइन्। उनीसँगै भएकी अर्की महिला तारा घर्ती मगर पनि संविधान सभा सदस्य भइन्।
 
रोल्पाको जंकोट -१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मनु भएकी घर्ती मगरले औपचारिक रूपमा माध्यमिक तह सम्मको अध्ययन पुरा गर्नुभएको छ । गीतसँगीत प्रति पनि रुचि राख्नुहुने घर्ती मगरका संस्मरण तथा लेखहरू विभिन्न पत्रिकामा प्रकाशित भइरहन्छन् ।