"एसिया" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
चिनो: २०१७ स्रोत सम्पादन
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
<tr align="center" bgcolor="pink"> <td>[[इंटरनेट TLD]]<td>[[.asia]]</td>
 
<tr align="center" bgcolor="orange"> <td>[[ठूला शहर]]हरू<td>[[बेइजिंग]] [[नयाँ दिल्ली|दिल्ली]] [[टोकियो|टोक्यो]] [[काठमाडौं]] [[मुम्बई]] आदी</td>
</table></br>
 
एसियाई महाद्वीप [[भूमध्य सागर]], [[अंध सागर]], [[आर्कटिक महासागर]], [[प्रशांत महासागर]], र [[हिन्द महासागर]]ले घेरियेको छ। [[काकेशस पर्वत]] र [[यूराल पर्वत]] प्राकृतिक रूपबाट एसियालाई यूरोपबाट अलग गर्छ।
 
केही सबै भन्दा प्राचीन मानव सभ्यताहरूको जन्म यही महाद्वीपमा भयेको थियो जस्तै [[सुमेर]], [[सिन्धु घाटी सभ्यता|सिंधु घाटी सभ्यता]], [[चीनको सभ्यता]] इत्यादि। [[जनबादी गणतन्त्र चीन|चीन]] र [[भारत]] विश्वकै दुई सर्वाधिक जनसङ्ख्या भएका देश हुन।
 
एउटा लामो पश्चिममा स्थित भूसीमा यूरोपलाई एसिया बाट पृथक गर्दछ। तह सीमा उत्तर-दक्षिण दिशामा तल तिर [[रुस|रूस]]मा यूराल पर्वतसम्म जान्छ, [[यूराल नदी]]को किनारा-किनारा [[क्यासपियन सागर|क्यास्पियन सागर]]सम्म, र फेरी काकेशस पर्वतसम्म हुदै अंध सागरसम्म। रूसको लगभग तीन चौथाई भू भाग एसियामा छ, र शेष यूरोपमा। चार अन्य एसियाई देशहरूको केही भूभाग पनि यूरोपको सीमामा आउछन।
 
एसिया विश्वकै सबै भन्दा ठूलो महाद्वीप हो। विश्वको कुल भूभागको लगभग ३/१०औँ भाग अथवा ३०% एसियामा छ, र यस महाद्वीपको जनसङ्ख्या अन्य सबै महाद्वीपहरूको संयुक्त जनसङ्ख्या भन्दा धेरै छ, लगभग ३/५औँ भाग अथवा ६०%। उत्तरमा बरफले भरिएको आर्कटिक देखि दक्षिणमा ऊष्ण [[भूमध्य रेखा]]सम्म यो महाद्वीप लगभग १०,००० किमी क्षेत्रमा फैलिएको छ र केही विशाल खाली मरुभूमि, विश्वको सबै भन्दा अग्ला पर्वतहरू र केही सबै भन्दा लामो नदिहरूलाई पनि समेटेको छ।
#''[[अफगानिस्तान]]''
#''[[आर्मेनिया]]''<sup>२</sup>
#''[[इन्डोनेसिया|इण्डोनेशिया]]''
#''[[ईराक]]''
#''[[इजरायल]]''
#''[[इरान]]''
#''[[उज्वेकिस्तान|उज्बेकिस्तान]]''
#''[[उत्तर कोरिया]]''
#''[[ओमान]]''
#''[[काजकिस्थान|कजाख्स्तान]]''
#''[[कतार]]''
#''[[कुवेत]]''
#''[[कम्बोडिया]]''
#''[[किर्गिस्तान|किर्गिजस्तान]]''
#''[[जनबादी गणतन्त्र चीन|चीन]]''
#''[[जापान]]''
#''[[जर्जिया (स्पष्टता)|जर्जिया]]''<sup>२</sup>
#''[[ताजकिस्तान|ताजिकिस्तान]]''
#''[[तुर्कमेनिस्तान]]''
#''[[टर्की]]''
#''[[फिलिपिन्स]]''
#''[[बहराइन]]''
#''[[बंगलादेश|बङ्गलादेश]]''
#''[[ब्रुनाई]]''
#''[[भारत]]''
#''[[भुटान|भूटान]]''
#''[[मकाउ]]''<sup>३</sup>
#''[[मलेसिया|मलेशिया]]''
#''[[मङ्गोलिया|मंगोलिया]]''
#''[[माल्दिभ्स|मालदिभ्स]]''
#''[[म्यानमार]]''
#''[[यमन|यमन]]''
#''[[जोर्डन]]''
#[[रुस|रूस]]<sup>१</sup>
#[[लाओस]]
#[[लेबनान|लेवनान]]
#[[भियतनाम]]
#[[संयुक्त अरब इमिरेट्स]]
#[[साइप्रस]]<sup>२</sup>
#[[साउदी अरब]]
#''[[सिङ्गापुर|सिंगापुर]]''
#''[[सिरिया|सीरिया]]''
# ''[[श्रीलंका|श्रीलङ्का]]''
#''[[हङकङ]]''<sup>३</sup>
{{col-end}}
२१,१७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/780888" बाट अनुप्रेषित