"एन्ड्रोइड (सञ्चालन प्रणाली)" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४:
[[चित्र:Android 4.4 with stock launcher.png|thumb|right|एन्ड्रोइड ४.४]]
 
'''एन्ड्रोइड ''' [[लिनक्स]]मा आधारित मोबाइलको अपरेटिङ सिस्टम हो।यो विशेषत ट्ब्याब्लेट कम्प्युटर तथा स्मार्ट मोबाइल फोनहरूमा प्रयोग गरिएको पाइन्छ।यो [[गुगल|गूगल]]को अग्रसरतामा ओपन हान्डसेट एलाईन्सले बिकसित गरेको हो।यो ओपन सोर्स प्रोग्राम हो जहाँ [[जावा|जाभा]] [[प्रोग्रामिङ]] भाषामा आधारित भइ जो कोइले पनि स्वतन्त्ररूपमा कोड लेख्न सक्दछ।
आजको स्मार्टफोन विश्व बजारमा एन्ड्रोइड को प्रमुख हिस्सा रहिआएको छ।
<!--बुलेटमा लेख्नलाई * राख्ने नम्बरमा लेख्न # राख्ने र लिनङ्क बनाउन [[]] -->
पङ्क्ति ११:
* [[एच टी सी कर्पोरेशन|एचटिसि]]
* [[माइक्रोम्याक्स]]
* [[एलजी निगम|एलजी]]
* [[डेल]]
जस्ता विश्व बिख्यात मोबाइल कम्पनिहरूले एन्ड्रोइड मा आधारित मोबाइलको उत्पादन तथा बिक्रि बितरण गर्दछन।
पङ्क्ति १८:
== इतिहास‍ ==
एन्ड्रोइड निगम पालो एल्टो,क्यालिफोर्निया,संयुक्त राज्य अमेरिकामा सन २००३मा [[एन्डि रूविन]](सायक संस्थापक [[डेन्जर]]),[[रिच मिनर]](सायक संस्थापक वाइल्ड फायर कम्युनिकेसन) ,[[निक सियर]],तथा क्रिस् वाइटले(डिजान तथा इन्टरफेस विकास प्रमुख [[वेवटिभी]]),रूविनकै शब्दमा "...स्मार्ट मोबाइल जो मालिकको स्थान तथा रोजाइहरूको जानकारि राख्न सक्दछ"त्यस्ता स्मार्ट फोन विकास गर्ने हेतुले स्थापना गरेका थिए।
सोहि बर्ष रूविनलाई पैशाको अभाव भयो र उनले स्टिभ पर्लम्यानसँग $१००,००० सापटि लिएका थिए। [[गुगल|गूगल]]ले एन्ड्रोइड निगमलाई अगस्ट २००५मा किनेको थियो।गूगलले किने पश्चात पनि यसका संस्थापकहरू एन्डि रूविन ,रिच मिनर, क्रिस् वाइट एन्ड्रोइड सँग आबद्द रहिरए।गूगलले एन्ड्रोइड लाई किन्दासम्म त्यति केही जानकारि थिएन तर पनि धेरैले गूगल मोबाइलको बजारमा छिरिसकेको अनुमान लगाएका थिए।
== एन्ड्रोइड भर्सन‍ ==
[[File:Android chart.png|thumb|400px|right|एन्ड्रोइड भर्सनको उपयोग]]
पङ्क्ति ९१:
 
== प्रयोग‍ ==
एन्ड्रोइड को अपरेटिङ सिस्टम धेरै जसो इलोक्ट्रोनिक्स साधनहरूमा हुन्छ।यसको प्रयोग [[स्मार्टफोन]], [[ल्याप्टप|ल्यापटप]], [[नेटबुक]], [[ट्याबलेट कम्प्युटर]] , [[गूगल टिभी]], [[रिस्टवाच]], [[हेडफोन]], [[कार सिडि]], डिभिडि प्लेयर तथा अन्य साधनहरूमा हुन्छ।
यसको मुख्य हार्डवेर प्ल्याटफर्म भनेको एआरएम [[आर्किटेक्चर]] हो।