"एड्स" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १५:
| MeshID = D000163
}}
'''एड्स''' ([[अङ्ग्रेजी भाषा|en]] :Acquired immunedeficiency syndrome/AIDS) एउटा यस्तो लक्षण हो, जुन [[एचआइभी]]ले गर्दा शरीरमा उत्पन्न हुन्छ।यो एक यौन संक्रमित रोग हो। जथाभावी यौनसम्पर्क राख्दा मानिसहरू यो भाइरसको सिकार हुने गर्दछन् । तर यो भाइरस संक्रर्मित व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्मलिकरण नगरिएका सिरिन्जको प्रयोगबाट , र्यालबाट, शरीरका अंगहरू प्रत्यारोपन गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चालाई समेत सजिलै सर्न सक्दछ। हाम्रो शरीरमा 'एच‍‍.आइ.भी' पसेपछि सर्वप्रथम ''T-Lymphocyte'' कोषमा आक्रमण गर्ने गर्दछ र त्यसपछि बिस्तारै उक्त भाइरसले अन्य कोषहरूमा पनि प्रवेश गरि शरीरको रोगसँग लड्ने क्षमतालाई कमजोर बनाउदै लैजान्छ। यसरी शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएपछि मानिसको शरीरमा जुनसुकै रोगले सजिलै आक्रमण गर्न सक्दछ। यिनै बिभिन्न रोगहरूको लक्षणहरूको संगालोलाई नै एडस् भनिन्छ।1
 
==शब्द बयान==
पङ्क्ति २८:
सन् २००४ सम्म लगभग ३,०००,००० मानिसहरू एड्सले गर्दा मृत्यु भइसकेको छ । यी मानिसहरूमा लगभग ५००,०००को संख्या बालबालिकाहरुको थियो। सन् २००४ सम्म विश्वभरीको लगभग ४०,०००,००० मानिसहरूमा एचआईभी संक्रमण थियो ।
 
विश्वमा सबैभन्दा धेरै एड्स भएका मानिसहरू [[अफ्रीका|अफ्रिका]]मा बसोबास गर्छन र एड्सबाट मृत्यु हुने बालबालिकाहरु धेरै जसो अफ्रिकामा बस्छन् ।
 
धेरै यस्ता एचआईभी संक्रमित व्यक्तिहरुलाई आफ्नो संक्पीरमण बारे ज्ञान हुदैँन । त्यसैले पनि एआईभी पिडित ब्यक्तिहरूको संख्या यकिनका साथ भन्न गाह्रो छ ।
पङ्क्ति ८५:
 
==यो पनि हेर्नुहोस्==
* [[डेङ्गी|डेंगु ज्वरो]]
 
 
"https://ne.wikipedia.org/wiki/एड्स" बाट अनुप्रेषित