"उप्रेती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''उप्रेती''' [[भारत]]को [[उत्तराखण्ड]] राज्य र [[कुमाउँ]] क्षेत्रमा जीवित मान्यता प्राप्त [[ब्राह्मण| बाहुन]] को एक समुदाय हो। उप्रेतीहरूको केही संख्या [[नेपाल]] र [[सिक्किम]]मा पनि पाईएको छ । ईतिहास अनुसार यिनीहरु आफुलाई ऋषी [[भारद्वाज (स्पष्टता)|भारद्वाज]]को वंशज मान्छन। यिनीहरु शैव सम्प्रदायको अनुयायी हुन्, आफ्नो ईष्ट देव [[शिव]] भगवान को मान्छन।<ref>People of India Uttar Pradesh Volume XLII Part Three edited by A. Hasan & J. C. Das Part Three pages 1545 to 1549 Manohar Publications</ref>
 
पण्डित बद्रीदत्त पाण्डेको एतिहासिक पुस्तक "कुमाउँ र गढवाल को इतिहास" ({{lang-hi| कुमाऊँ और गढ़वाल का इतिहास}}) अनुसार, उप्रेती मूल [[पश्चिमी भारत]] क्षेत्रको [[महाराष्ट्र]] राज्य का वासिन्दाहरू थिए, तिनीहरू १२औं शताब्दीमा इस्लामी आक्रमणको फलस्वरूप [[उत्तर भारत|उत्तर]] को [[हिमालय]] क्षेत्रमा बसाइँ सरे। यिनीहरु १९औं शताब्दीमा गोर्खालीहरूको राज्यका पालामा कुमाउँबाट नेपाल भित्रीएका थिए ।
"https://ne.wikipedia.org/wiki/उप्रेती" बाट अनुप्रेषित