"आम निर्वाचन २०४८" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''आम निर्वाचन २०४८''' नेपालमा [[नेपालको जनआन्दोलन २०४६|जनआन्दोलन २०४६]] बाट प्रजातन्त्र पुनर्स्थापना भएपश्चात् भएको पहिलो निर्वाचन हो। यसले २०५ [[सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रतिनिधि सभा|प्रतिनिधि सभा]] सदस्यहरू निर्वाचित गरेको थियो।
 
[[नेपाल अधिराज्यको संविधान २०४७]] अनुसार २०४८ बैशाख २९ गते [[संसद]]को [[निर्वाचन]] भयो। जसमा [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]] बहुमतका साथ सत्तामा पुग्यो भनें उल्लेख्य सीट सहित [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]] [[प्रमुख प्रतिपक्ष]] बन्न पुग्यो।
नेपाली जनता खुसी थिए। प्रजातान्त्रिक सरकारप्रति हाम्रा थुप्रै आशा, अपेक्षा थिए। वर्षौंको नियन्त्रित जीवनपछि अब नेपाली जनताले आफ्नो मालिक आफै भएको महसूस गर्न थाले। यो सरकार हाम्रो जीवनस्तर उकास्नका लागि थियो, हाम्रो देशलाई प्रगतिको मार्गतर्फडोर्यायउनका लागि थियो। नयाँ उत्साहले राष्ट्रलाई समेटेको थियो, नयाँ बाटो खुलेका थिए।