"आगरा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २५:
| टिप्पणीहरू = |
}}
'''आगरा''' [[उत्तर प्रदेश]] [[प्रदेश|प्रान्त]]को एक जिल्ला शहर अनि तहसील छ। [[ताजमहल]] आगराको पहचान छ र यो [[यमुना नदी|यमुना]] [[नदी]]का किनार बसेको छ आगरा २७.१८° उत्तर ७८.०२° पूर्वमा यमुना नदीका तटमा स्थित छ। समुद्र-तलदेखि यसको औसत उचाई करीब १७१ मीटर (५६१ फीट) छ। यो उत्तरमा मथुरा, दक्षिणमा धौलपुर, पूर्वमा फेरिोजाबाद, शिकोहाबाद, दक्षिणपूर्वमा फतेहाबाद र पश्चिममा भरतपुरदेखि घिरा भएको छ। आगरा [[उत्तर प्रदेश]]को तेस्रो सबैभन्दा ठूलो शहर छ।
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/आगरा" बाट अनुप्रेषित