"आइतवार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''आइतवार''' बिक्रम सम्बत् पात्रो मान्नेहरूलाई हप्ताको पहिलो बार हो । यसलाई संस्कृतमा '''आदित्यवार''' वा '''रविवार''' पनि भनिन्छ । यसलाई '''भानुवार''' को नामले पनि चिनिन्छ। आइतबार [[शनिवार]] र [[सोमवार]]को बिचमा पर्ने बार हो। [[ज्योतिष|ज्योतिष शास्त्र]] अनुसार यसलाई [[सूर्य]]को नामबाट नामाकरण गरिएको हो। [[विक्रम सम्बतसम्वत्|बिक्रम संबत]] पात्रो अनुसार यो दिन हाप्ताको पहिलो दिन हो। क्रिश्चियन पात्रो अनुसार पनि आइतबारलाई हप्ताको पहिलो दिन माने पनि [[युरोप]]मा २०औं शताब्दीको मध्य देखि यसलाई हप्ताको सातौं दिन मान्न थालिएको छ।
 
[[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बीहरू आइतवारमा सूर्य देवताको पूजा गर्दछन्। इसाईहरू आइतवारलाई [[पवित्र दिवस]] मान्दछन् र हरेक कामबाट छुट्टी लिन्छन् र [[गिर्जाघर|चर्च]] जाने गर्दछन्।
"https://ne.wikipedia.org/wiki/आइतवार" बाट अनुप्रेषित