"आँधीबेहरी" का संशोधनहरू बिचको अन्तर

सा अद्यावधिक
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २९:
}}
 
'''आँधीबेहरी''' ({{lang-en|[[:en: Aandhibehari|Aandhibehari]]}}) [[विलियम शेक्सपियर]]द्वारा [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] भाषामा लिखित नाटक [[:en:The Tempest|द टेम्पेस्ट]]को [[सुमन पोखरेल]]द्वारा गरिएको नेपाली अनुवादको पुस्तक हो । यो पुस्तक [[नेपाल प्रज्ञा प्रतिष्ठान]]ले वि.सं. २०७५ सालमा प्रकाशित गरेको हो । <ref name="AB1">{{cite book|last1=शेक्सपियर|first1=विलियम|author-link1=विलियम शेक्सपियर| translator-last1=पोखरेल|translator-first1=सुमन|translator-link1=सुमन पोखरेल|translator-mask1=|last2=पोखरेल|first2=सुमन|author-link2=सुमन पोखरेल|date=|year=२०७५|orig-year=१६१०-१६११ इ.सं.|chapter=|title=आँधीबेहरी|trans-title=The Tempest|language=नेपाली|edition=पहिलो|location=काठमान्डु|publisher=नेपाल प्रज्ञा प्रतिष्ठान|publication-date=२०७५|pages=८४|ISBN 978-9937-723-08-4}}</ref>
 
अनुवादक [[सुमन पोखरेल|पोखरेल]]का अनुसार यस नाटकलाई चार शताब्दीअघिको [[बेलायत]]बाट अहिलेको नेपालमा ल्याउने क्रममा भूगोल र समयसँगसँगै कतिपय कुरालाई आवश्यकताअनुसार फेरेर ल्याइएको छ । उनले आफू शब्द, ध्वनी र नाटकसँग नजिक भएर हिँडिरहेको एउटा नेपाली नागरिक हुनुको नाताले विश्वमा सबैभन्दा बढी र सबैभन्दा धेरै भाषामा अनुवाद भएका लेखक [[विलियम शेक्सपियर|शेक्सपीयर]]को यो नाटक [[नेपाली भाषा]]मा अनुवाद गरेको बताएका छन् । <ref name="AB2">{{cite book|last1=शेक्सपियर|first1=विलियम|author-link1=विलियम शेक्सपियर| translator-last1=पोखरेल|translator-first1=सुमन|translator-link1=सुमन पोखरेल|translator-mask1=|last2=पोखरेल|first2=सुमन|author-link2=सुमन पोखरेल|date=|year=२०७५|orig-year=१६१०-१६११ इ.सं.|title=आँधीबेहरी|trans-title=The Tempest|language=नेपाली|edition=पहिलो|publisher=नेपाल प्रज्ञा प्रतिष्ठान|chapter=अनुवादकको भनाइ - सुमन पोखरेल|chapter type=अनुवादकको भनाइ|publication-date=२०७५|pages=८४ |ISBN ९७८९९३७७२३०८४|location=काठमान्डु}}</ref>
 
यस पुस्तकको प्रकाशकीयमा [[नेपाल प्रज्ञा प्रतिष्ठान]]का उपकुलपति विष्णुविभु घिमिरेले [[सुमन पोखरेल|अनुवादक]]को [[अङ्ग्रेजी भाषा]] र [[नेपाली भाषा]]मा समान विद्वता रहेकाले प्रस्तुत अनूदित कृति स्तरीय बनेको र यो ग्रन्थ [[नेपालमा नाटक परम्परा|नेपाली नाट्य-साहित्य]]का लागि विशेष पठनीय रहेको बताएका छन् ।<ref name="AB3">{{cite book|last1=शेक्सपियर|first1=विलियम|author-link1=विलियम शेक्सपियर| translator-last1=पोखरेल|translator-first1=सुमन|translator-link1=सुमन पोखरेल|translator-mask1=|last2=पोखरेल|first2=सुमन|author-link2=सुमन पोखरेल|date=|year=२०७५|orig-year=१६१०-१६११ इ.सं.|title=आँधीबेहरी|trans-title=The Tempest|language=नेपाली|edition=पहिलो|publisher=नेपाल प्रज्ञा प्रतिष्ठान|chapter=प्रकाशकीय - विष्णुविभु घिमिरे|chapter type=प्रकाशकीय|publication-date=२०७५|pages=८४ |ISBN ९७८९९३७७२३०८४|location=काठमान्डु}}</ref> [[नेपाल प्रज्ञा प्रतिष्ठान]], अनुवाद विभागका प्रमुख उषा ठाकुरका अनुसार यस अनूदित कृतिको अनुवाद कार्य अत्यन्त विश्वसनीय रहेको छ । उनले सहजता, सरलता, स्वभाविकताले परिपूर्ण यस अनुवादमा भावको मौलिकता अक्षुण्ण, भाषा भावानुकुल, वर्ण विन्यास र शब्द प्रयोग सराहनीय साथै स्थिर र स्थापित शैलीको प्रयोग प्रशंसनीय रहेको उल्लेख गरेकी छन् । साथै [[विलियम शेक्सपियर|शेक्सपियर]]को एक कालजयी कृति र त्यसको सन्देशलाई नेपाली भाषामा अनुवाद गरेर [[सुमन पोखरेल]]ले उल्लेखनीय कार्य गरेका बताएकी छन् । उनका अनुसार अत्यन्त मेहनत र इमान्दारीले गरेको यो अनुवाद कार्यको प्राज्ञिक महत्व हुनेछ र नेपाली नाटक साहित्यको श्रीवृद्धिमा यस अनुदित कृतिको योगदान उल्लेख्य हुनेछ ।<ref name="AB4">{{cite book|last1=शेक्सपियर|first1=विलियम|author-link1=विलियम शेक्सपियर| translator-last1=पोखरेल|translator-first1=सुमन|translator-link1=सुमन पोखरेल|translator-mask1=|last2=पोखरेल|first2=सुमन|author-link2=सुमन पोखरेल|date=|year=२०७५|orig-year=१६१०-१६११ इ.सं.|title=आँधीबेहरी|trans-title=The Tempest|language=नेपाली|edition=पहिलो|publisher=नेपाल प्रज्ञा प्रतिष्ठान|chapter=विभागीय मन्तब्य - उषा ठाकुर|chapter type=भूमिका|publication-date=२०७५|pages=८४ |ISBN ९७८९९३७७२३०८४|location=काठमान्डु}}</ref>
"https://ne.wikipedia.org/wiki/आँधीबेहरी" बाट अनुप्रेषित