"अस्ट्रेलिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७४:
| HDI_category = <span style="color:#090;">उच्च</span>
}}
'''अस्ट्रेलिया'''({{lang-en|Australia}}) आधिकारिक रुपमा अस्ट्रेलियाली राष्ट्रमण्डल विश्वको दक्षिणी गोलार्द्धको महादेश अर्न्तगत पर्ने एउटा देश हो । जुन विश्वको सबैभन्दा सानो महादेश हो र संसारकै सबैभन्दा ठुलो द्वीप पनि हो जसमा टासमानिया तथा अन्य द्वीपहरू हिन्द तथा प्रशान्त महासागरमा आवस्थित रहेका छन् । अस्ट्रेलिया एकमात्र यस्तो ठाउँ हो जसमा महादेश, एउटा राष्ट्र तथा एउटा द्वीप मान्ने गरिन्छ । यसको छिमेकी मुलुकहरू उत्तरमा [[इण्डोनेशिया|इन्डोनेसिया]], [[पूर्वी टिमोर]] तथा [[पपुवा न्युगिनी]] त्यस्तै उत्तर पुर्वमा [[सोलोमन द्वीप]] र दक्षिणपुर्वमा [[न्युजिल्यान्ड]] रहेको छ ।
 
== सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/अस्ट्रेलिया" बाट अनुप्रेषित