२१,१७७
edits
कुनै सम्पादन सारांश छैन |
Tulsibot (कुरा गर्ने • योगदान) सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै) |
||
{{अशुद्ध}}
[[चित्र:Avalokitesvara Plaosan.jpg|thumb|220px|[[इंडोनीशिया]] को जावा को एक मंदिर रहेको हातमा कमलको फूल लिएको अवलोकितेश्वरको एक मूर्ती]]
'''अवलोकितेश्वर''' [[महायान]] [[बुद्ध धर्म|बौद्ध धर्म]] महायान बौद्ध धर्म सम्प्रदाय को सबै भन्दा लोकप्रिय बोधिसत्व मद्धेको एक हो । यि देवमा अपार करुणा हुने कुरा धार्मिक कथनहरुमा बताइएको छ । अवलोकितेश्वर आँफ्नो करुणाका कारण कुनै पनि रुप धारण गरेर दीन र दुखी मानिसहरुलाइ सहायता गर्छन ।
महायान बौद्ध ग्रंथ सद्धर्मपुंडरीक मा 'अवलोकितेश्वर बोधिसत्व' को बारेमा चमत्कारपूर्ण वयान गरिएको छ । तेस्तै चिनिया धर्मयात्री फ़ाहियानले ३९९ ई॰ मा आँफ्नो भारत भ्रमणको बेलामा सबै तिर अवलोकितेश्वरको पूजा गरिने देखेको पनि उल्लेख गरेका थिए ।
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/780392" बाट अनुप्रेषित