"अल्फ्राइड जेलिनेक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७:
| birth_name =
| birth_date = {{Birth date and age|1946|10|20|df=y}}
| birth_place = मुएर्चुस्लाक, स्टेरिया, [[अष्ट्रिया|अस्ट्रिया]]
| occupation = आख्यानकार, उपन्यासकार
| nationality = अस्ट्रियाली
पङ्क्ति १८:
| signature = Elfriede Jelinek Autograph.jpg}}
 
'''अल्फ्राइड जेलिनेक''' ({{IPA-de|ɛlˈfʁiːdə ˈjɛlinɛk|lang}}; जन्म: २० अक्टोबर १९४६) एक अस्ट्रियाली साहित्यका, लेखक तथा कवयत्री हुन्। उनको जन्म सन् १९४६ अक्टोबर २० का दिन [[अष्ट्रिया|अस्ट्रिया]]को स्तिरिया प्रदेशको मुएर्चुस्लाक भन्ने ठाउँमा भएको थियो। उनलाई सन् २००४ मा साहित्यमा नोबेल पुरस्कार द्वरा सम्मानित गरिएको थियोे। <ref>{{cite journal|last=Honegger|first=Gitta|title=नोबेल पुरस्कार|journal=|volume=३६|issue=२|pages=५–१९|year=२००६|doi=10.1215/01610775-36-2-4}}</ref>
 
अल्फ्राइड जेलिनेक मुख्यतया कवयत्री हुन् र त्यसको साथसाथै उनी नाटककार र साहित्यका पनि हुन्। यिनलाई गीतिकाव्य स्रष्टाका रुपमा पनि चिनिन्छ। जेलिनेक विवहा पछि जर्मन भाषा र साहित्यको विशिष्ट हस्ती पनि बनिन्। यिनका उपन्यासहरूमा विषेशगरी पूँजीवादका कमजोरीमाथि प्रहार गर्ने खालको हुन्छ। यिनले समाजका कमजोर मानिसहरूको समर्थनमा पनि जुटेकी थिइन्।