"अली खामेनी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[चित्र:Ali Khamenei reading book 01.jpg|alt=|thumb|अली खामेनी]]
'''आयतोल्लाह सय्यद अली होसैन खामेनी'''([[फारसी]]: آیت‌الله سید علی حسینی خامنه‌ای; फारसी उच्चारण: /ɒːjætollɒːh sejjed ʔæˈliː hosejˈniː xɒːmeneˈʔiː/) (जन्म १७ जुलई १९३९, मशहद, [[इरान|ईरान]]) उनि [[इरान|ईरान]]का सर्बोच्च नेता हुन् । सन् १९८१ देखि १९८९ सम्म यिनी [[इरान|ईरान]]का राष्ट्रपति थिए।
 
== प्रारम्भिक जीवन र शिक्षा ==
[[File:Childhood photo of Seyed Ali Khamenei.jpg|upright|thumbnail|left|किशोर अवस्थामा खामेनी]]
वरिष्ठ नेता आयतोल्लाह सय्यद अली होसैन खामेनीको जन्म सन् १९३९ मा [[इरान|ईरान]]को पबित्र नगर मशहदको एक धार्मिक परिवारमा भएको थियो । उनका बुवा हाज सैयद जवाद खामेनेइ मशहदका वरिष्ठ धर्म गुरु मध्येमा एक थिए भने उनकी आमा एक प्रसिद्ध धर्म गुरु हुज्जतुलइस्लाम सैयद हाशिम नजफाबादी कि सुपुत्री थिइन् ।
 
 
"https://ne.wikipedia.org/wiki/अली_खामेनी" बाट अनुप्रेषित