"अर्याल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २:
 
==परिचय र इतिहास==
'''अर्याल''' थर नेपालको [[ब्राह्मण|बाहुन]] परिवारमा पाइन्छ। अर्यालहरूको [[गोत्र]] [[आत्रेय ऋषि|आत्रेय]] भएबाट उनीहरू आफू [[अत्रि ऋषि]]का सन्तान भएको विश्वास गर्दछन्। अर्याल थर को साथै [[दुवाडी]]/ [[द्विवेदी]], [[सिग्देल]],पानी [[पोखरेल]]/[[पोखरेल|पोख्रेल]], [[पौडेल]], [[दुलाल]], [[थापा]],-: [[पुवार]], [[खुलाल]], [[कालिकोटे]], [[बगाले (स्पष्टता)|बगाले]] र [[खड्का]] हरूको [[गोत्र]] पनि '''आत्रेय''' हो ।
यस समूहमा अात्रेय, अर्चना, श्यावाश्व, श्यावाश्वि, अत्रि, भूरि, छन्दि, अर्चिसन्, श्यामवान् उद्दालक, गाैरिवीति स्वात्ति, दत्त, पतञ्जल, माहुलि, वल्गुत, निष्ठुर, पूर्वातिथि, कुमार, वसुश्रुत, इय, गय, सुतम्भर, पुरु, सृतवाह, वध्रि, पयस्वन्त, सस, विस्वसामा, विश्वचर्षणि, वसुयव, बभ्रु, गातु, सदापृत, प्रतीक्ष्ण, प्रतिभानु, प्रतिप्रभ, श्रुत्वित्, रातहव्य,यजत, उरुचक्रि, बाहुपृक्त, पाैर, सप्तवध्रि, सत्यश्रवा, मरुत् इषात्रेय, भौमात्रेय, कृष्णात्रेय अादि चाैरानब्बे भन्दा अधिक ऋषि रहेकाछन् । यिनीहरू धेरैको प्रवर अात्रेय, अर्चनानस, श्यावाश्व हाे । यसका गाेत्रकर्ता ऋषि अत्रि हुन् । <ref>सिग्देल, अानन्दप्रसाद (२०७२), '''अात्रेय वंशसूत्र''', झापा ः लीलादेवी सिग्देल</ref>
 
"https://ne.wikipedia.org/wiki/अर्याल" बाट अनुप्रेषित