"अर्ना" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-अंक +अङ्क)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १६:
| binomial_authority = ([[:en:Carl Linnaeus|लिन्नेअस(Linnaeus)]], १७५८
}}
'''अर्ना''' बोभिडेई (Bovidae) परिवार अन्तर्गत पर्ने लोपोन्मुख जंगली [[जनावर]] तथा घरपालुवा भैंसीको पूर्वज हो। यो जंगली बोभिड (bovid) जाती दोस्रो ठूलो जनावर हो, जुन गौरीगाई भन्दा केवल थोरै सानो हुन्छ। अर्ना अहिले (पश्चिम देखि पूर्व तिर) [[नेपाल]], [[भारत]], [[भुटान|भूटान]], [[म्यानमार]] र [[थाइल्याण्ड]]मा बचेका छन। अर्ना [[पाकिस्तान]], [[बंगलादेश|बङ्गलादेश]], [[लाओस]] र [[भियतनाम]] लगायतका देशबाट चाही विलुप्त भईसके। अर्ना उत्तरी [[अस्ट्रेलिया]]मा पनि पाइन्छन्।
 
घरपालुवा भैसीको पूर्वजमानिने अर्नालाई भैंसीको हुलमा मिसाईदियो भने चिन्न निक्कै गाह्रो हुन्छ। उस्तै रङ, उस्तै शारीरिक बनोट र कराउँदाको आवाजपनि उस्तै हुन्छ। त्यतिहुदा हुदै पनि यी दुईमा केहि भिन्नता छन्। अर्नाको कानको रौं र घुडाको घेरा सेता हुन्छन्। आँखीभौं पनि केहि सेतो र खैरो हुन्छ।
"https://ne.wikipedia.org/wiki/अर्ना" बाट अनुप्रेषित