"केल्भिन थमसन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
 
[[बेलायत]]का प्रसिद्ध गणिताशास्त्री तथा भौतिकशास्त्रीका रूपमा केल्भिनलाई चिनिन्छ । उनको जन्म सन् १८२४ मा [[बेलायत]]को बेल्फास्टका भएको थियो । उनले [[ग्लासगो विश्वविद्यालय]] र
[[क्याम्ब्रिज विश्वविद्यालयबाट]] [[शिक्षा]] लिएका थिए । सन् १८४६ देखि १८९९ सम्म उनले [[ग्लासगो विश्वविद्यालय]]मा पढाए । विशेषगरी केल्भिनले [[ऊष्मागतिकी|ऊष्मप्रवैगिकी]] (Thermodynamics) को क्षेत्रमा काम गरे । जसअनुसार [[वैज्ञानिक]] जेम्स प्रिसकटले विकास गरेको [[शक्ति]] (Energy) सम्बन्धी अध्ययनलाई विकासित गर्दै ताप (Heat) र यान्त्रिकशक्ति (Mechanical energy)को सम्बन्धका बारेमा अध्ययन गरे । यसैगरी केल्भिनले [[वैज्ञानिक]] हेल्महोल्जसगँ मिलेर [[सूर्य]]को आयु र यसले निकाल्ने शक्तिको अनुमान गरे । [[तापक्रम]] नाप लिने पनि विकास गरे । जसलाई आज हामी तापत्रम नाप लिँदा केल्भिन भन्ने गछौँ । स् न १९०७ मा उनले निधन भयो ।
 
 
"https://ne.wikipedia.org/wiki/केल्भिन_थमसन" बाट अनुप्रेषित