"रामानाथस्वामी मन्दिर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७०:
 
==तिर्थ==
रामेश्वरम शहर र रामानाथजीको प्रसिद्ध मन्दिर यस [[टापू]]को उत्तरमा अवस्थित छ । टापुको दक्षिणी कुनामा धनुषकोटि नामक तिर्थ छ, जहाँ हिन्द महासागर देखि बङ्गालको खाडी मिसिन्छ । त्यहि स्थानलाई [[सेतुबंध]] भन्छन् । मान्छेका विश्वास छ कि श्रीरामले श्रीलङ्कामा चढाई गर्नको लागि समुन्द्रमा जुन सेतु बांध थियो, त्यो त्यहि स्थान देखि आरंभआरम्भ भयो । यस कारण धनुष-कोटिको धार्मिक महत्व धेरै छ । यही देखि कोलम्बोको जहाज जाने गरेको छ । अब यो स्थान चक्रवाती आँधीमा बिलय भएको छ ।
 
===गन्धमादन पर्वत===