"गुवाहाटी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति ३९:
== स्मारक एवं दर्शनीय स्थल ==
=== कामाख्या मन्दिर ===
देशक अन्य मन्दिरको जस्तै यस मन्दिरको पनि आफ्नै महत्व छ। भनिन्छ कि सती पार्वतीले आफ्ना पिताद्वारा आफ्नो पति, भगवान [[शिव]]को अपमान गर्दा हवन कुंडमा हाम फालेर ज्यान दिएकिइ थिइन्। भगवान [[शिव]] आउन केही ढिलो भयो, तब सम्ममा उनको अर्धांगिनीको शरीर जलीसकेको थियो। उनले सतीको शरीर आगाबाट निकाले र तांडव नृत्य
गुवाहाटीदेखि ७ कि.मी. टाडा पश्चिमपटि नीलाचल हिलमा स्थित यो मन्दिर आसामको वास्तुकलाको एक उदाहरण हो, जसको गजुर मौरीको चाका जस्तो छ। यहाँ देवीलाई बोकाको बलि दिइन्छ।
|