"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
|allegiance = {{flagicon|नेपाल}} [[नेपाली]]
|rank = कर्णेल
|battles = [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल-अंग्रेज युद्ध]] (पाल्पा-बुटबल)
|birth_date = वि.सं. १८५२, चैत्र कृष्ण प्रतिपदा, बिहीबार
|birth_place = [[नेपाल]]
|death_date = वि. सं. १८८१ मार्ग २० (उमेर २९)<ref name="annapurnapost"/>
| death_place = [[आर्यघाट]], [[काठमाडौं]]
|office = [[पाल्पा जिल्ला|पाल्पा]]का बडाहाकिम एवम् संरक्षक
|term = वि.सं. १८७१ मंसिर ८<ref name="annapurnapost"/> - ???
|predecessor = [[अमरसिंह थापा (सानुकाजी)]] (हजुरबुवा)
|religion = [[हिन्दू धर्म|हिन्दु]], [[क्षेत्री]]
|relations = [[नयनसिंह थापा|नैनसिंह थापा]] (बुवा)<br>[[भीमसेन थापा]] (ठूलोबुवा)<br>[[माथवरसिंह थापा]] (भाइ)
}}
'''उजीर सिंह थापा''' (कहीं कहीं '''वजीर सिंह थापा''' भनिएका) [[पाल्पा जिल्ला|पाल्पा]]का बडाहाकिम थिए । उनले [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल अंग्रेज युद्ध]]मा [[बुटवल उपमहानगरपालिका|बुटबल]]-[[पाल्पा जिल्ला|पाल्पा]]को मोर्चा सम्हालेका थिए । अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र [[पाल्पा जिल्ला|पाल्पा]]को [[रणउजीश्वरी भगवती मन्दिर|रणउजेश्वरी भगवती मन्दिर]] उनले नै बनाएका हुन् । [[पाल्पा जिल्ला|पाल्पा]]मा [[भगवतीजात्रा]]को प्रचलन रहेको छ ।<ref name="annapurnapost">http://annapurnapost.com/news/70416</ref> अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ ।
[[File:Ujir Singh Thapa.jpg|thumb|युवक उजीरसिंह थापा]]
 
२१,१७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/780169" बाट अनुप्रेषित