"इलेक्ट्रोन" का संशोधनहरू बिचको अन्तर

मानिन्छ
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
{{अशुद्ध}}
'''विद्युदणु''' या '''इलेक्ट्रोन''' ऋणात्मक [[विद्युत आवेश|वैद्युत आवेश]] युक्त मौलिक उपपरमाणविक कण हो । जो [[परमाणु|परमाणुको]] नाभिक चारैतिर चक्कर लगाउँछ । जसको दर्व्यमान प्रोटोनको भन्दा १/१८३६ गुना हुन्छ । परम्परागत रूपदेखि यसका आवेशलाई ऋणात्मक मानिन्छ र यसमामान -१ परमाणु इकाई (e) निर्धारित गरिएको हो। अर्का परमाणुहरूका एलेक्ट्रोनहरूदेखि यिनको अन्तःक्रिया [[रासायनिक बंध]]नको मुख्य कारण हुन्छ। यसमा१.६E-१९ [[कूलाम्ब]] परिमाणको ऋण [[आवेश]] हुन्छ। यसको [[पीण्ड|द्रव्यमान]] ९.११E−३१ किग्रा हुन्छ जो [[प्रोटोन]]का [[पीण्ड|द्रव्यमान]]को लगभग १८३७ औं भाग हो। कुनै उदासीन [[परमाणु]]मा विद्युदणुहरूको संख्या र प्रोटानहरूको संख्या समान हुन्छ।यिनको आन्तरिक संरचना ज्ञात छैन यसै कारण यसलाई प्राय:[[मूलभूत कण]] मानिन्छ। यिनको आन्तरिक कोणिय संवेग अर्थात [[स्पिन]] १/२ हुन्छ, अतः यो [[फर्मीअन]] हुन्छ।''' विद्युदणु''' का [[प्रतिकण]] [[पोजीट्रोन]] कहलाउँछ। द्रव्यमानका अतिरिक्त [[पोजीट्रोन]]का सबै गुण यथा आवेश, [[स्पिन]] इत्यादि '''विद्युदणु'''का बिलकुल विपरीत हुन्छन्। जब '''विद्युदणु''' र [[पोजीट्रोन]]को टक्कर हुन्छ तब दुबै पूर्णतः नष्ट हुन जान्छन् एवं दुई[[गामा किरण]] [[फोटोन|(फोटोन]]) उत्पन्न हुन्छ।
 
'''विद्युदणु''', [[लेप्टोन]] परिवारका प्रथम पीढीको सदस्य हो, जो कि गुरूत्वाकर्षण,विद्युत चुम्बकत्व एवं दुर्बल प्रभाव सबैमा भूमिका निभाउँदछ। '''विद्युदणु''' कण एवं तरंग दुबै प्रकारका व्यवहार प्रदर्शीत गर्दछ। बिटा-क्षयका रूपमा यो तरंग जस्तो व्यवहार गर्दछ,जबकि यसको संवेग जस्तो गुण यसको कणको प्रकृति दर्शाउँदछ। चूंकि यसको सांख्यिकीय व्यवहार [[फर्मिअन]] हुन्छ र यो [[पोली एक्सक्ल्युसन सिध्दाँत]]को पालन गर्दछ अतः सबै विद्युदणुओको क्वांटम अवस्था भिन्न हुन्छ।
पङ्क्ति ६:
आइरिस भौतिकविद [[जर्ज जनस्टोन स्टोनी]] ( George Johnstone Stoney )ले १८९४ मा electron नामको सुझाव दिईएको थियो, पछी यसलाई नेपालीमा विद्युदणु भन्न थालियो । '''विद्युदणु'''को कणका रूपमा पहचान १८९७मा [[जे जे थमसन]] ( J J Thomson ) र तिनको ब्रिटीश भौतिकविद दलले गरेका थिए ।
 
बिभिन्न भौतिकीय घटनाहरू जस्तै-[[विध्युत]] ,[[चुम्बकत्व]] , [[उष्मा]] चालकता मा '''विद्युदणु'''को अहम भूमिका हुन्छ। जब '''विद्युदणु''' त्वरित हुन्छ त यो [[फोटान]]का रूपमा [[ऊर्जा]]को अवशोषण वा उत्सर्जन गर्दछ।[[प्रोटोन]] अनि [[न्यूट्रोन]]का साथ मिलेर [[परमाणु]]को निर्माण गर्दछ ।[[परमाणु]]का कुल [[पीण्ड|द्रव्यमान]] मा '''विद्युदणु'''को भाग कमभन्दा कम् ०.०६ प्रतिशत हुन्छ। '''विद्युदणु''' र [[प्रोटोन]]का बीच लाग्ने कुलाम्ब बल ( coulomb force ) को कारण '''विद्युदणु''' परमाणुदेखि बाँधिएको हुन्छ। दुई वा दुइभन्दा अधिक परमाणुहरूका विद्युदणुओका आपसी आदान-प्रदान वा साझेदारीका कारण रासायनिक बंध (Bond) बन्दछन्।
 
[[ब्रह्माण्ड]]मा अधिकतर विद्युदणुओको निर्माण [[बिग बैंग सिद्धान्त|बिग-बैंग]]का बेला भएको मानिन्छ, यिनको निर्माण रेडियोधर्मी समस्थानिक ( radioactive isotope ) देखि बीटा-क्षय र अन्तरिक्षीय किरणो ( cosmic ray ) का वायुमण्डलमा प्रवेशका बेला उच्च ऊर्जा टक्करका कारण पनि हुन्छ।
"https://ne.wikipedia.org/wiki/इलेक्ट्रोन" बाट अनुप्रेषित