"इमेल" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५:
वास्तविक पत्राचारमा जस्तै यसमा पनि नचाहिँदा ईमेलहरू प्राप्त हुनसक्दछन् । इमेलमा यसलाई स्पाम भनिन्छ । ईमेल पठाउन प्रयोग गरिने केही अनुप्रयोगहरूले स्पामलाई चिनेर नष्ट गर्न सक्ने क्षमता रहेको हुन्छ । यसरी छानिएर अाएका इमेल मात्रै प्रयोगकर्ताले अाफ्रनो इमेल पत्राचार बक्समा पाउन सक्छन ।
 
केही कम्पनीहरूले कुनै टाढाको स्थानमा रहेको वेभसाइट प्रयोग गरेर पनि इमेल पठाउने सुविधा प्रदान गर्दछन । [[जीमेल|जिमेल]], अाउटलुक र [[याहू|याहु!]]आदि यस प्रकारका सुबिधाहरू प्रदान गर्दछन् जसलाई "वेब मेल" भनिन्छ।
 
== अरु पनि हेर्नुहोस ==
"https://ne.wikipedia.org/wiki/इमेल" बाट अनुप्रेषित