"इन्डोनेसिया एयर एसिया विमान ८५०१" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द सुधार (-अगस्ट +अगस्त)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७३:
}}
 
'''इण्डोनेशिया एयर एसिया विमान ८५०१''' ('''QZ8501'''/'''AWQ8501''') एउटा इण्डोनेशियाई अन्तर्राष्ट्रिय उडान थियो जुन २८ डिसेम्बर २०१४ मा [[इन्डोनेसिया|इण्डोनेशिया]] देखि [[सिङ्गापुर]] जाँदै गर्दा हवाई यातायात नियन्त्रणकर्ताको सम्पर्क विच्छेद पछि बेपत्ता भएको थियो ।<ref name=अनलाईनखबर>{{cite news|title=१६२ यात्रुसहित एयर एसियाको विमान सम्पर्कविहीन|url=http://www.onlinekhabar.com/2014/12/222660/|accessdate=२८ डिसेम्बर २०१४}}</ref> विमानमा १५५ यात्रु सहित ७ विमान चालक दलका सदस्य थिए ।<ref name=रातोपाटी>{{cite news|title=
हराइरहेका एयर एसियाको विमानमा कुन देशका कति यात्रु ?|url=http://www.ratopati.com/2014/12/28/193708.html|accessdate=२८ डिसेम्बर}}</ref> विमान इण्डोनेशियाको स्थानीय समयअनुसार विहान ७:०० बजेदेखि सम्पर्क बिहीन भएको हो ।