"इजिप्ट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५९:
|footnote1 = बोलिने भाषा [[मिश्री अरबी]] हो।
}}
इजिप्ट (प्राचीन नाम मिश्र) एक [[उत्तर अफ्रिका|उत्तर अफ्रिकी]] राष्ट्र हो। यो राष्ट्र [[सिनाइ प्रायद्वीप]]मा अवस्थित छ र यसले अफ्रिकालाई [[पश्चिम एसिया]]सँग जोड्दछ। करिब १००१४५०km२ क्षेत्रफलमा फैलिएको इजिप्टको उत्तरमा [[मूमध्य सागर]], उत्तर-पूर्वमा [[गाजा पट्टी]] र [[इजरायल]], पूर्वमा [[रातो सागर|लाल सागर]], दक्षिणमा [[सुडान]] र पश्चिममा [[लिबिया]] पर्दछ।
 
इजिप्ट अफ्रिका र मध्य-पूर्वमा सबैभन्दा धेरै जनसङ्ख्या रहेका देशहरू मध्ये एक हो। यो देशको करिब ७.५४ करोड जनसङ्ख्या<ref name=popclock>[http://www.msrintranet.capmas.gov.eg/pls/fdl/tst12e?action=&lname= Central Agency for Population Mobilisation and Statistics - Population Clock (July 2008)]</ref> प्रायः, [[नाइल नदी]]को आसपासको ४०००० किमि२ क्षेत्रमा बसोबास गर्दछन्। इजिप्टभरि यो क्षेत्रमा मात्र कृषियोग्य जमीन पाइन्छ। इजिप्टमा सहारा मरुभूमि पर्दछ जहाँ जुन न्युनः मात्रामा मात्र मानव बस्ती पाइन्छ। इजिप्टको करिब आधा जनसङ्ख्या शहरी क्षेत्रमा बसोबास गर्दछन्, जस मध्ये धेरैजसो [[काइरो]], [[अलेक्जेण्ड्रिया]] र [[नाइल डेल्टा]] वरिपरिका स्थानमा बसोबास गर्दछन्।
"https://ne.wikipedia.org/wiki/इजिप्ट" बाट अनुप्रेषित