"आषाढ" का संशोधनहरू बिचको अन्तर

nothing
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''आषाढ''' वा '''असार''' १२ महिनाहरू मध्यको तेस्रो महिना हो । सौर्यमासका अनुसार अषाड महिना मिथुन सङ्क्रान्तिको दिनबाट सुरु हुन्छ । चन्द्रमासको अनुसार अषाडको महिना जेष्ठ पूर्णिमाको भोलिपल्ट देखि सुरु हुन्छ । शाक्य पञ्चागका अनुसार अषाडको महिना मिथुन सक्रांतिको पाँच दिन पछाडी देखि सुरु हुन्छ। समान्यतया सूर्यमास शुत्रनै प्रयोगमा ल्याईएको पाइन्छ। अषाड सालको तेस्रो महिना र [[गृष्मग्रीष्म ऋतु|गृष्मऋतु]]को दोस्रो महिना हो । अङ्ग्रेजी महिनाको आधा [[जुन]] महिना आधा [[जुलाई]] महिना आषाढ महिना भित्र पर्छ। असार महिनामा [[सूर्य]] [[मिथुन राशि]]मा रहन्छ।
==चाड पर्वहरू==
असार महिनामा [[नेपाल]] तथा [[भारत]]का मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन्।
"https://ne.wikipedia.org/wiki/आषाढ" बाट अनुप्रेषित