"आयकर" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४०:
'''“अधिकृत” भन्नाले बिभागमा रहने दफा ७२ मा उल्लेख भए बमोजिमका महानिर्देशक, उप महानिर्देशक, प्रमुख कर प्रशासक, निर्देशक,प्रमुख कर अधिकृत, कर अधिकृत तथा अन्य अधिकृतलाई सम्झनु पर्छ ।'''
 
ऐनको दफा ७२ मा यस ऐनका कार्यो न्वयन तथा प्रशासन गर्ने कामको लागि [[आन्तरिक राजस्व विभाग, (नेपाल सरकार)|आन्तरिक राजस्व बिभाग]] जिम्मेवार हुने ब्यबस्था गरिएको छ । विभाग भन्नाले [[आन्तरिक राजस्व विभाग, (नेपाल सरकार)|आन्तरिक राजस्व विभाग]]का साथै आन्तरिक राजस्व कार्यालयहरु, ठुला करदाता कार्यालय एवं करदाता सेवा कार्यालय पनि सम्झनु पर्छ । ऐनको कार्यान्वयनको लागी आन्तरिक राजस्व विभाग तथा आन्तरिक राजस्व कार्यालयहरुमा महानिर्देशक, उप महानिर्देशक, प्रमुख कर प्रशासक,निर्देशक, प्रमुख कर अधिकृत, कर अधिकृत तथा अन्य अधिकृत एवं अन्य कर्मचारीहरु रहन सक्ने ब्यबस्था छ । ऐनको दफा ७२ को उपदफा (४) को खण्ड (ग) बमोजिम महानिर्देशकले केही अधिकार निजामती सेवाको कुनै अधिकृत कर्मचारीले प्रयोग गर्न पाउने गरी तोक्न सक्ने ब्यबस्था समेत छ । यस सम्बन्धि विस्तृत विवरण परिच्छेद ३१ मा उल्लेख गरिएको छ ।
 
=== '''(ग)  अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी''' ===
पङ्क्ति ४६१:
'''“रोयल्टी” भन्नाले अमूत सम्पत्तिर्का पट्टा अन्तर्गत गरिएको कुनै भुक्तानी सम्झनु पर्छ र सो शब्दले देहायका उद्देश्यका लागि गरिने कुनै भुक्तानी समेतलाई जनाउछ:–'''
 
'''(१)  प्रतिलिपि अधिकार, [[पेटेण्ट|पेटेन्ट]], डिजाइन, मोडेल, योजना, गोप्य सूत्र वा प्रक्रिया वा टे्रडमार्कको प्रयोग वा प्रयोग गर्ने अधिकार राख्ने, र'''
 
'''(२)  प्रविधिको ज्ञान प्रदान गर्ने,'''
"https://ne.wikipedia.org/wiki/आयकर" बाट अनुप्रेषित