"अरुणाचल प्रदेश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६१:
| utc_offset1 = +०५:३०
| iso_code =
| blank_name_sec1 = [[मानव विकास सूचकांकसूचकाङ्क|एचडीआई]]
| blank_info_sec1 = {{increase}} ०.६१७ (<span style="color:#fc0">मध्यम</span>)
| blank1_name_sec1 = एचडीआइ क्रम
पङ्क्ति ७४:
 
== परिचय ==
'''अरुणाचल प्रदेश''' पूर्वोत्तर [[भारत]]को एउटा [[प्रदेश|प्रान्त]] हो अरुणाचलको अर्थ "उदाउदै गरेको सूर्यको पर्वत" हुन्छ। (अरूण+अचल)।
 
यस प्रदेशको सीमाहरू दक्षिणमा [[आसाम]], दक्षिणपूर्वमा [[नागाल्याण्ड]], पूर्वमा [[म्यानमार|बर्मा]]/[[म्यानमार|म्यांमार]], पश्चिममा [[भुटान]] र उत्तरमा चिनको [[तिब्बत]]सँग टासिएको छ। अरुणाचल प्रदेशको एउटा भू-भागलाई [[जनबादी गणतन्त्र चीन|चीन]]ले आफ्नो [[तिब्बत|दक्षिणी तिब्बत]]को भाग हो भनेर दावा गर्छ। [[ईटानगर]] यस राज्यको राजधानी हो। यस प्रदेशको मुख्य भाषा हिन्दी र असमिया हो। अङ्ग्रेजी पनि बिस्तारै लोकप्रिय हुँदैछ।
 
प्रसिद्ध [[लेडो बर्मा रोड]]को एउटा भाग यस राज्यबाट हुँदै जान्छ, [[दोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्ध]]को बेला यस सडकले चीनको लागि एउटा जीवन रेखाको भूमिका खेलेको थियो।
 
== भूगोल ==