"अरनिको" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४:
[[Image:Miaoyingsi baita.jpg|thumb|right|सेतो स्तूप]]
[[Image:Qubilai Setsen Khaan.JPG|thumb|right|अनिगे नामका एक नेपाली कलाकार (1245 - 1306)ले बनाएको सम्राट [[कुब्ला खाँ]]को चित्र]]
'''अरनिको''' उपनाम '''बलबाहू''', '''आनिक''' आदि (सन् १२४५-१३०६) प्रसिद्ध कलाकार तथा [[नेपाल]]का राष्ट्रिय विभूति हुन् । [[ललितपुर महानगरपालिका|पाटन]]मा जन्मेका यिनले [[जनबादी गणतन्त्र चीन|चीन]]मा गएर आफ्नो वास्तुकला देखाएका थिए । अरनिको प्यागोडा शैलिको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् ।
 
अरनिकोको जन्म सन् १२४४ मा पिता लाखाँना र माता सुमाखचीका सन्तानको रूपमा पाटन शहरमा भएकाे थियो। यिनले नेपालमा चयाथा नामकी विवाहित श्रीमतीलाई छोडेर चीन गएका थिए। चीनमा यिनले ९ वटा औपचारिक विवाह गरेका थिए जसमध्ये केही चीनका रजौटाका छोरीहरू पनि थिए। अरू ल्याइले श्रीमतीहरू पनि थिए।<ref name=":0">{{cite web|url=https://setopati.com/social/163879|title=बुद्ध खोज्दै चीन पुग्दा फेलापरे अरनिको|last=जोशी|first=सत्यमोहन|date=७ साउन २०७५|website=सेतोपाटी अनलाइन|publisher=|quote=|access-date=२४ जुलाई २०१८}} </ref>
"https://ne.wikipedia.org/wiki/अरनिको" बाट अनुप्रेषित