"अमरसिंह थापाको परिवार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७:
| imagesize = 200
| imagecaption = अमरसिंहको पुर्ख्यौली कुल [[बगाले थापा]]को निशानकालिका झण्डा
| region = [[गोरखा जिल्ला|गोरखा]] र [[काठमाडौं]]
| early_forms = [[बगाले थापा]]
| origin = सिरानचोक, गोरखा
पङ्क्ति २८:
| traditions = [[क्षत्रिय]] ([[क्षेत्री]])
| heirlooms =
| estate = [[गोरखा जिल्ला|गोरखा]]को सिरानचोक
| meaning =
| website =
| footnotes =
}}
''बडाकाजी'' [[अमरसिंह थापा]] (१८०८ - १८७३) को परिवार [[नेपाल अधिराज्य]]को एक राष्ट्रिय भारदारी परिवार तथा [[गोरखा राज्य]]को पुरानो भारदारी परिवार थियो । [[थापा वंश|भीमसेन थापाको परिवार]] तथा अमरसिंह थापाको परिवार [[बगाले थापा]] कुलसंग सम्बन्धित थिए{{sfn|Pradhan|2012|p=22}}{{sfn|Hamal|1995|p=191}} र [[नेपाल अधिराज्य]]को वृहद थापा गुटको अंश थिए ।{{sfn|Pradhan|2012|p=26}}
 
यस परिवारको पितृ सिरानचोक निवासी रणजय (रञ्जै) थापा थिए । उनका छोरा ''बाघ'' [[भीमसिंह थापा]] [[गोरखा राज्य]]को सैनिक अधिकारी थिए जो पलाञ्चोकको युद्धमा वीरगति पाए । भीमसिंहका छोरा तथा यस परिवारको सर्वाधिक परिचित सदस्य, [[अमरसिंह थापा]] कुमाऊँ, गढवाल तथा पश्चिमी प्रान्तहरूको [[मुख्तियार]] बन्न पुगे । अमरसिंहको छोरा तथा नातिहरू [[नेपाल अधिराज्य]]को भारदार, राजनीतिज्ञ, सैनिक अधिकारी तथा प्रान्तीय हाकिमहरू बन्न पुगे ।