"अन्तिम नेपाल तिब्बत युद्ध" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
,
[[खस]],
[[मगर जाति|मगर]],,
[[ठकुरि]]|strength1=९८,०००|strength2=३४,९०६|casualties1=-|casualties2=-|notes=}}प्रधानमन्त्रीको रोलक्रम बसाउने राणा प्रथम प्रधानमन्त्री [[जंगबहादुर राणा]]को उदयपछी नेपालले राजनीतिक स्थायित्व पाइरहेको अवस्था थियो। जंग बहादुरले आफु शक्तिमा आएपछी सेनाको निरन्तर विकासमा लागे र उनी मानसिक रूपमा [[तिब्बत]]सँग लडाईका लागि तयारी गर्न थाले । किनीक दोस्रो [[नेपाल]] [[तिब्बत]] चिन युद्ध पछि भएको [[बेत्रावती सन्धि|बेत्रावती सन्धी]] अपमान पूर्ण र नेपालका लागि अहितकारी थियो जंग बहादुर नेपालीको राष्ट्रिय गौरब फर्काउन चाहन्थे, चिनियाँ र ब्रिटेनमा राख्ने कार्यमा सफल भइसकेपछी जंग बहादुरले १४००० नयाँ सेना भर्ती गरे ।
 
== '''भोटको अर्घेल्याईं''' ==
 
== सन्धी ==
नेपाली अभियान रोक्न तिब्बती हरू सन्धी गर्न राजी भए र तिब्बती हरूको एक टोली नेपाली राजधानी आइपुग्यो जनवरी १८५६ मा एक महिना पछि [[थापाथली सन्धि]]मा नेपालका प्रधानमन्त्री [[जंगबहादुर राणा|जंगबहदुर राणा]] तथा तिब्बतका कोलान सत्रद्वारा हस्ताक्षर गरियो जुन सन्धी धेरै हदसम्म [[बेत्रावती सन्धि|बेत्रावती सन्धी]]भन्दा नेपालको पक्षमा छ ।
 
== यो पनि हेर्नु होस् ==
* [[नेपालको इतिहास]]
* [[नेपाल –तिब्बत /चीन युद्ध]]
* [[बेत्रावती सन्धि|बेत्रावती सन्धी]]
==सन्दर्भ==
[[श्रेणी:नेपाल]]
२१,१७७

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/779291" बाट अनुप्रेषित