"अन्तर्राष्ट्रिय क्रिकेट परिषद्" का संशोधनहरू बिचको अन्तर

अफगानिस्तान र आयरल्याण्ड पनि पुर्ण सदस्य भइसके
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १६:
|website = [http://www.icc-cricket.com/ आधिकारिक वेबसाइट]}}
 
'''अन्तर्राष्ट्रिय क्रिकेट परिषद''' (आइसिसी) क्रिकेटको अन्तर्राष्ट्रिय परिचालक निकाय हो । यो [[इङ्ल्यान्ड|इङ्गल्याण्ड]], [[अस्ट्रेलिया]] र [[दक्षिण अफ्रिका]]का प्रतिनिधिहरूद्वारा सन् १९०९ मा शाही क्रिकेट सम्मेलन रूपमा स्थापित गरिएको थियो । सन् १९६५ मा अन्तर्राष्ट्रिय क्रिकेट सम्मेलन नाम राखे जुन सन् १९८९ सम्म कायम रहयो । यस परिषदमा हाल अस्ट्रेलिया, इङ्ग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्टइन्डिज, जिम्बाब्वे, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र आयरल्याण्ड पुर्ण सदस्य रहेका छन् । यसका ९३ वटा सहसदस्यहरु छन् । यो अन्तर्राष्ट्रिय क्रिकेटको कार्यकारी निकाय हो ।
 
== सन्दर्भ सामग्री ==