"अन्डमन र निकोबार द्वीपसमूह" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४३:
| utc_offset1 = +०५:३०
| iso_code = IN-AN
| blank_name_sec1 = [[मानव विकास सूचकाङ्क|मानव विकास सूचकांक]]
| blank_info_sec1 = {{increase}}०.७७८ (<span style="color:#090">उच्च</span>)
| blank1_name_sec2 = भाषाहरू
पङ्क्ति ५०:
*[[हिन्दी]]<ref name=langoff/>
'''अन्य मुख्य भाषाहरू''':
*[[बङ्गालीबाङ्ला भाषा|बङ्गाली]]<ref name=langoff/>
*[[तमिल भाषा|तमिल]]<ref name=langoff/>
*[[तेलगु भाषा|तेलुगु]]<ref name=langoff/>
पङ्क्ति ५७:
| footnotes =
}}
'''अण्डमान र निकोबार द्वीप समूह''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]:Andaman and Nicobar Islands) {{IPAc-en|'|ae|n|d|@|m|@|n|and|'|n|I|k|@|b|ar}} ({{Audio|Andaman.ogg|स्थानीय}}) [[भारत]]को एक केन्द्र शासित प्रदेश हो । यो [[बंगालको खाडी|बङ्गालको खाडी]]को दक्षिणमा [[हिन्द महासागर]]मा स्थित छ. [[अण्डमान]] र [[निकोबार]] लगभग ३०० साना ठूला टापुहरूको समूह हो । जस मध्य केही मात्र टापुहरूमा आबादी छ । यसको राजधानी [[पोर्टब्लेयर|पोर्ट ब्लेयर]] हो ।
== अन्य भारतीय भाषाहरूमा नाम ==
पङ्क्ति ६६:
 
== नाम ==
''अण्डमान'' [[मलय भाषा|मलय]] भाषाको ''हांदुमन'' शब्दबाट लिईयेको छ जुन हिन्दुहरूको भगवान [[हनुमान]] शब्दको परिवर्तित रूप हो। ''निकोबार'' शब्द पनि यसै भाषा बाट लिईयेको छ जसको अर्थ हुन्छ ''नग्न मान्छेहरूको भूमि''। [[बंगालको खाडी|बङ्गालको खाडी]]मा स्थित निर्मल र शान्त अण्डमान पर्यटकहरूको मनलाई असीम आनंदको अनुभूति गराउँछ जुन भारतको एक लोकप्रिय टापुहरू समूह हो। अण्डमानले आफ्नो भूमिमा मूंगा भित्ति, सफा-स्वच्छ सागर तट, पुरानो खण्डहर र अनेक प्रकारको दुर्लभ वनस्पतिहरू बोकेको छ। यहाँ सबै मिलाएर ५७२ टापुहरू छन्। अण्डमानको लगभग ८६ प्रतिशत क्षेत्रफल जंगलले ढाकियेको छ। समुद्री जीवन, इतिहास र जलक्रीडाहरूमा रूचि राख्ने पर्यटकहरूलाई यो टापु धेरै मनपर्छ।
 
== जिल्लाहरू ==