"अटोमन साम्राज्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २५:
|year_leader1 = c. 1299–1323/4
}}
अटोमन साम्राज्य आजको [[टर्की]] केन्द्रमा रहेको साम्राज्य थियो । अटोमनको राजधानी [[इस्तानबुल]] थियो जसलाई पूर्वी रोमन शासन अवधि(३९५–१४५३)मा कन्स्ट्यानिपोल भनिन्थ्यो । यो साम्राज्य सन् १२९९ को वरपरदेखि १९२२ सम्म कायम रह्यो ।[[पहिलो विश्वयुद्ध]]मा अटोमन साम्राज्य [[बेलायत]] र उसका सहयोगीहरुबाट पराजित भएको थियो । [[प्रथम विश्वयुद्ध|पहिलो विश्वयुद्ध]]को समयमा अष्ट्रो हङ्गेरीको अटोमन साम्राज्य पतन हुँदा [[बेलायत]], [[फ्रान्स]] आदिको जिम्मा जमानीमा रहेका पछि अटोमन साम्राज्यमा रहेका मुलुकहरू स्वतन्त्र भएका थिए ।
[[श्रेणी :साम्राज्य]]