"अक्टोबर क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १७:
[[चित्र:Kustodiev_The_Bolshevik.jpg|thumb|''बोल्सेभिक (१९२० )'', by Boris Kustodiev.]]
[[चित्र:Exterminists'_Rise_in_Power_in_Russia.png|thumb|''The New York Times'' समाचार नोवेम्बार १९१७ बाट ]]
रूसको महान '''अक्टोबर समाजवादी क्रान्ति''' ([[रूसी भाषा|रूसी]]: Великая Октябрьская социалистическая революция, वेलीकया ओक्त्याब्र्स्कया सोत्सिअलिस्तीचेस्कया रेवोल्यूत्सिया) - सन् १९१७ मा रूसमा भएको क्रान्ति, जसको कारण रूसी [[रोमानोभ]] वंशको तीन सय वर्षको राजतन्त्रको का अन्त भयो र संसारको इतिहासमा '''मज़दूर र किसानको पहिलो राज्य''' - [[सोभियत संघ|सोवियत संघ]] (रूसीमा СССР)को स्थापना भयो।
 
सन् १९९१ मा [[साम्यवाद|साम्यवादी]] सोवियत संघ विखण्डित भयो । आज यस क्षेत्र १५ अलग [[पूँजीवाद|पूँजीवादी]] राज्य छन्।
पङ्क्ति २३:
== क्रान्तिको घटना-वर्णन ==
===फेब्रुअरी क्रान्ति===
सन् १९१७ को फेब्रुअरीमा [[रुस|रूस]]मा [[पूँजीवाद|पूँजीवादी]] क्रान्ति भयो र रूसी राजसत्ता अस्थायी सरकारलाई, पूँजीवादी अधिनायकत्वको उस संस्थाको हातमा गयो जो रूसी राज्यको शासन-मशीनलाई काबुमा लिएका थिए।
 
===युद्ध विरोधी प्रदर्शन===
पङ्क्ति ४२:
त्यसको प्रतिक्रिया स्वरुप, at 9{{nbsp}}a.m. बजे बोल्सेभिक सैन्य क्रान्तिकारी कमिटीले सरकारको कदमको निन्दा गर्दै बक्तव्य जारी गर्यो। 10{{nbsp}}a.m. बजे बोल्सेभिक पक्षीय सेनाले "रबोचिय पत" छापाखाना आफ्नो कब्जामा ल्यायो। करेन्स्कीले करिब 3{{nbsp}}p.m. बजे पेत्रोग्रादको सबै पुल कब्जामा लिन आदेश दिए प्रतिकृया व्यक्त गरे। त्यसपछि पुलहरु नियन्त्रण लिनको लागि सैन्य क्रान्तिकारी कमिटी सम्बद्ध लाल सेना र सरकार प्रति बफादार सेना बीच शृङ्खलाबद्ध झडप भए। करिब ५ {{nbsp}}p.m. बजे सम्ममा सैन्य क्रान्तिकारी कमिटीले केन्द्रिय टेलिग्राफ कब्जा गरि सहरको सम्पुर्ण सञ्चार प्रणाली बोल्सेभिकको नियन्त्रणमा गयो। <ref name=rabinowitch /><ref name=bard>{{Cite web | url = https://projects.eh.bard.edu/1917/oct-maps.html | title = From Empire To Republic: October 24 – November 1, 1917 | access-date = 24 February 2018 | author = Bard College: Experimental Humanities and Eurasian Studies}}</ref>
 
२५ अक्टोबर १९१७ मा (O.S.; 7 November, N.S.) बोल्सेभिकले पेत्रोग्राद (हाल [[सेन्ट पिटर्सवर्ग|सेन्ट पिटर्सबर्ग]]; तत्कालीन रसियाको राजधानी) मा करेन्स्की सरकार विरुद्ध आन्दोलन्को लागि नेतृत्व गर्यो। लाल सेना रेड गार्डले मुख्य सरकारी भवन, सुबिधा, मुख्य सञ्चार क्षेत्र, र मुख्य बिन्दु कब्जा गर्यो। पेट्रोग्राद ग्यारिसन र सहरका सैन्य टुकुडीले पनि विद्रोह मा सहभागीता जनाए।<ref name=suny /> यो सशस्त्र आन्दोलन नियोजित र संगठित थियो। यसले राज्य सत्ता मजदुर तथा सैनिक मा हस्तान्तरण गर्यो।
 
कनेन्स्की र अन्तरिम सरकार आन्दोलन रोक्न असफल भए।