"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर

सा
जीवनी
सा (जीवनी)
सा (जीवनी)
| imagesize = 200
| caption = बलभद्र कुँवरको तस्बिर
| birth_date १७९४
| death_date = सन् १८२२
| birth_place = भँवरकोट, [[काभ्रे जिल्ला]]
| relations = मामा [[रणजोर थापा]]
}}
'''बलभद्र कुँवर''' (१८४५ पुस १५ - १८७९ चैत्र २८) एक बहादुर नेपाली स्वतन्त्रता सेनानी एवम् नेपाली सेनाका कप्तान थिए ।उनका हजुरबुबाकाे नाम जय कृष्ण र पिताकाे नाम चन्द्रवीर कुँवरका छाेरा थिए । उनका मामा अमर सिंह थापा थियाे । १८७१ देखी १८७२ को बीचमा चलेको [[नेपाल अंग्रेज युद्ध|गोरखा युद्ध]] को पछि उनी प्रसिद्ध हुन पुगेका थिए । उनी नेपालका एक [[नेपालका राष्ट्रिय विभूतिहरू| राष्ट्रिय विभूति]] हुन् ।
 
==परिवार==
यिनले नेपाल ब्रिटिस युद्धमा [[नालापानीको लडाईँ|नालापानी]]मा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै वीर बलभद्र खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै '''हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालिहरुको स्मृतिमा सम्मानोपहार''' भन्ने शिलालेख स्थापित गरि प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे ।
 
१८१४ अक्टाेबर २२का दिन लेफ्टिनेन्ट जनरल जिलेस्पि दुन उपत्यका प्रबेश गरेका थिए । उक्त इलाकाकाे रक्षार्थ पुरानाे गाेरख गणका कप्तान बलभद्र कुँवरलाइ जिम्मा लगाइएकाे थियाे । दुन उपत्यका भन्दा झण्डै ८ किमी उत्तरकाे उच्च स्थानमा रहेकाे खलंगामा किल्ला बनाइएकाे थियाे ।
 
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/779106" बाट अनुप्रेषित