"तेह्र उपनिवेश" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २:
'''तेरह उपनिवेश''' ([[अङ्ग्रेजी भाषा|अंग्रेजी]]: Thirteen Colonies) [[बेलायत|ब्रिटिश]] [[उपनिवेश]] थिए जो पूर्वी [[उत्तर अमेरिका]]को [[आन्ध्र महासागर|आन्ध्र महासागर]]को तटमा सन् १६०७ देखि १७३३ सम्म स्थापित गरिएको थियो । यी उपनिवेश १७७६ मा [[संयुक्त राज्यको स्वतन्त्रताको घोषणापत्र|ब्रिटेनबाट स्वतन्त्र]] भएर [[संयुक्त राज्य अमेरिका]]को राज्य बने । यसै कारण आधुनिक अमेरिकी ध्वजमा १३ रातो र सेतो धर्का छन् र मूल अमेरिकी झण्डामा १३ तारा थिए।
== उपनिवेश ==
यी तेह्र उपनिवेश थि- [[डेलावेयर]], [[पेन्सिलभेनिया|पेन्सिलभेनिया]], [[न्यु जर्सी]], [[जर्जिया (संयुक्त राज्य)|जोर्जिया]], [[कनेक्टिकट|कनेक्टिकट]], [[म्यासेचुसेट्स]], [[मेरिल्यान्ड]], [[साउथ क्यारोलाइना]], [[न्यू ह्याम्प्सर]], [[भर्जिनिया]], [[न्यूयोर्क|न्यू योर्क]], [[नर्थ क्यारोलाइना|उत्तर कैरोलाइना]] र [[रोड आइल्यान्ड]]। प्रत्येक उपनिवेशले स्वशासनको आआफ्नो प्रणालीको विकास गरेका थिए। किसान स्वयं नै स्थानीय र प्रान्तीय सरकारको चुनाव गर्थे र स्थानीय निर्णायक मण्डलमा सेवा प्रदान गर्थे। [[भर्जिनिया]], क्यारोलाइना र [[जर्जिया (संयुक्त राज्य)]] जस्ता केहि उपनिवेशमा अफ्रिकी दासको सङ्ख्या अधिक थियो। १७६० र १७७० को दशकमा कर (Tax) मा भएको विरोधको दौरान सबै उपनिवेश राजनीतिक र सैन्य तौरमा ब्रिटिश सरकार विरुद्ध एकजुट भए र मिलेर [[अमेरिकी क्रान्तिक्रान्तिकारी युद्ध|अमेरिकी क्रांतिकारीक्रान्तिकारी युद्ध]] (१७७५-१७८३) लडे। सन् १७७६ मा, उनीहरुले आफ्नो [[संयुक्त राज्यको स्वतन्त्रताको घोषणापत्र|स्वतन्त्रताको घोषणा]] गरे र पेरिस सन्धि (१७८३) मा हस्ताक्षर गरेर उस लक्ष्य हासिल गरे। स्वतन्त्रता भन्दा पहिले, यी तेह्र उपनिवेश ब्रिटिश अमेरिकाको दुई दर्जन अलग-अलग कोलोनीमा विभाजित थिए। ब्रिटिश वेस्ट इंडीज, न्यूफाउंडलैंड, क्युबेक, नोवा स्कॉटिया र पूर्व र पश्चिम फ्लोरिडाको प्रान्त समूचे युद्धको दौरान राजशाही प्रति वफादार रहे।
 
{{संयुक्त राज्य अमेरिकाको विषय}}