"२०२० नेपालमा कोरोनाभाइरस महामारी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
चिनो: २०१७ स्रोत सम्पादन |
साकुनै सम्पादन सारांश छैन चिनो: २०१७ स्रोत सम्पादन |
||
पङ्क्ति २४:
| website = https://heoc.mohp.gov.np
}}
सन् २०२० जनवरी २४ मा नेपालमा [[कोरोना भाइरस महामारी]] प्रथमपटक
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षिया नेपाली छात्रालाई २३ मार्चमा कोरोनाभाइरस प्रमाणित भएपश्चात नेपालको दोस्रो प्रमाणित मामला देखापरेको थियो । त्यस्तै २५ मार्चमा खाडी मुलुकबाट आयात गरिएको तेस्रो कोरोनाभाइरस बिरामी देखापरेको थियो । काठमाडौं बाहिर पहिलो पटक कोरोनाभाइरस संक्रमण २७ मार्चमा [[धनगढी]]मा देखिएको थियो जुन नेपालको चौथो संक्रमण थियो ।
|